दुईसय लिटर अवैध मदिरा नष्ट

ईलाका प्रहरी कार्यालय सबैलाले विभिन्न स्थानबाट बरामद गरेकाे दुईसय लिटर घरेलु मदिरा नष्ट गरेकाे छ। बुधबार ईलाका प्रहरीले विभिन्न क्षेत्रबाट बरामद गरेकाे घरेलु मदिरा बिहीबार बिहान नष्ट गरेको हो।...

सम्बन्धित सामग्री

बाराका चार पालिकामा प्रहरीद्वारा अवैध भट्टी नष्ट, हजारौँ लिटर मदिरा बरामद

वीरगञ्ज- प्रहरीले बाराका विभिन्न पालिकाहरूमा सञ्चालित अवैध मदिरा भटी नष्ट गरेको छ। जिल्लाको पचरौता नगरपालिका, महागढीमाई, करैयामाई र आदर्शकोतवाल गाउँपालिकामा सञ्चालित अवैध मदिरा भटीहरू नष्ट गर्नुका साथै हजारौँ लिटर तयारी मदिरा र मदिरा बनाउने कच्चा पदार्थसमेत नष्ट गरेको हो। यी चारवटै पालिकाहरू भरतसँग सीमाना जोडिएका पालिका हुन्।प्रहरीले बिहीबार महागढीमाई नगरपालिका- ३ र १० गञ्जभवानीपुरको नौ […]

बारामा ८० हजार लिटर अवैध मदिरा नष्ट

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले ८० हजार लिटर अवैध मदिरा नष्ट गरेको छ । बिहीबार जिल्लाको टोलीले करैयामाई गाउँपालिका ३ गालोपट्टीमा एक र महागढीमाई नगरपालिका १० र ३ गंजभवानीपुरमा ९ ठाउँमा गरी २५ हजार लिटर तयारी मदिरा र ५४ हजार लिटर कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम […]

काठमाडौंमा करिब २२ हजार लिटर अवैध मदिरा नष्ट (भिडिओ)

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र विभिन्न प्रहरी वृत्त/प्रभागहरुबाट खटिएको टोलीले २१ हजार ८०० लिटर मदिरा नष्ट गरेको हो । मदिरा बनाउने कच्चा पदार्थ ८ हजार ८५० लिटर र तयारी घरेलु मदिरा १२ हजार ९५० लिटर नष्ट गरिएको प्रहरीले जनाएको […]

बारामा जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी नष्ट

काठमाडौं । प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका–६ बस्ने सञ्जिब जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो । भट्टीमा रहेको १ हजार लिटर तयारी मदिरा र ६ हजार लिटर कच्चापदार्थ समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको हो […]

बारामा १ हजार लिटर घरेलु मदिरा नष्ट

१५ भदौ, वीरगञ्ज । बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका वडा नं.६ पटेर्वा बस्ने सञ्जिप जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो । भट्टीमा रहेको १ हजार लिटर तयारी मदिरा र ६ हजार लिटर कच्चापदार्थ समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय […]

बारामा १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट

बारा : महागढीमाई नगरपालिका ३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरमा संचालन भइरहेका अवैध मदिरा भट्टी पसलबाट करिब १० हजार लिटर अवैध घरेलु मदिरा र करिब ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बुधबार दिउँसो प्रहरीले नष्ट गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानीय प्रतिनिधिहरूको रोहवरमा खोजी गर्दा घरभित्र १०/१२ हजार लिटरभन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डर ग्राउण्ड ट्याङकीहरू निर्माण गरी अस्वस्थकर र न्यून गुणस्तरको रक्सी उत्पादन गर्न लुकाई छिपाई&

मदिरा बनाउन प्रयोग हुने एक हजार लिटर कच्चा पदार्थ  नष्ट

काठमाडौं : जिल्ला प्रहरी कार्यालय बाराले मदिरा बनाउन प्रयोग हुने एक हजार लिटर कच्चा पदार्थ  नष्ट गरेको छ।जितपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जस्थित गुरुङ टोल र गुम्बा टोलका १० घरबाट अवैध मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।उनका अनुसार नियन्त्रणमा लिएको १ हजार लिटर कच्चा पदार्थ वडाध्यक्ष र स्थानीयको उपस्थितिमा नष्ट गरिएकाे हो।

रौतहट प्रहरीद्वारा अवैध मदिरा नष्ट

रौतहट रौतहटको गरुडामा प्रहरीले सयौँ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रशासन कार्यालय,गरुडा नगरपालिकाका,आन्तरिक राजस्व चन्द्रपुरका प्रतिनिधि, पत्रकार तथा जनप्रतिनिधिको रोहवरमा प्रहरी कार्यालय छेउमा ३०० लिटर मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने विभिन्न सवारी साधन चेकजाँचको क्रममा प्रहरीले उक्त मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् । दसैँ तिहार नजिकिदै जाँदा रौतहटमा अवैध घरेलु मदिराको

सल्यानमा ठूलो परिणामको अवैध मदिरा नष्ट

सल्यान : सल्यानमा प्रहरीको सक्रियतामा ठूलो परिणामको अवैध  घरेलु मदिरा नष्ट गरिएको छ। जिल्लाको शारदा नगरपालिका १, १२ र १५ न वडाका विभिन्न स्थानबाट दुईहजार ५०० लिटर भन्दा बढी अवैध मदिरा  र १७ किलाे भन्दा बढी कच्चा पदार्थ नष्ट गरिएको हो। अवैध रुपमा उत्पादन भएको मदिरा संकलन गरी नष्ट गर...

पाँच हजार लिटर अवैध मदिरा नष्ट

प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको ठुलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । बिहीबार जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको झण्डै पाँच हजार लिटर मदिरा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयमा संकलन गरिएको मदिरा बिहिबार नष्ट गरेको जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिए । ‘अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बरामद गरेका नष्ट गरेका छाैं,' उनले भने ।