काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले ८० हजार लिटर अवैध मदिरा नष्ट गरेको छ । बिहीबार जिल्लाको टोलीले करैयामाई गाउँपालिका ३ गालोपट्टीमा एक र महागढीमाई नगरपालिका १० र ३ गंजभवानीपुरमा ९ ठाउँमा गरी २५ हजार लिटर तयारी मदिरा र ५४ हजार लिटर कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम […]