ठमेलको 'एलओडी' विश्वकै उत्कृष्ट क्लबको ५२औं स्थानमा

एलओडी क्लब विश्‍वका उत्कृष्ट क्लबहरुमध्ये ५२औं स्थानमा परेको छ। 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको एलओडी ५२औं स्थानमा परेको हो। बेलायतस्थित पत्रिका डिजे म्यागले हरेक वर्ष विश्वका उत्कृष्ट क्लबहरू छनोट गर्दै...

सम्बन्धित सामग्री

आर्मीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबको महिला टोलीले चौथो टाइगर कपको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबको महिला टोलीलाई २ सेटले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै एपिएफले फाइनलमा स्थान बनाएको हो । आर्मीले सुरुवाती दुई सेट सहजै जिते एपिएफले त्यसपछि लगातार तीन सेट जित्दै उपाधि भिडन्तमा स्थान पक्का गर्यो । […] The post आर्मीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै एपिएफ फाइनलमा first appeared on हाम्रो खेलकुद.

रिपोर्टर्स क्लब नेपालको उत्कृष्ट कर्मचारीबाट अरुण कार्की सम्मानित

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा सभामुख देवराज घिमिरेको हातबाट क्लबको उत्कृष्ट कर्मचारीबाट अरुण कार्की सम्मानित भएका छन्। रिपोर्टर्स क्लबमा रहेर नेपाली पत्रकारिता र सञ्चार जगतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै क्लबले २५औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो।

खस्कँदो विभागीय टिम, नयाँ क्लबको स्तरीय प्रदर्शन

ए डिभिजन लिगमा पाँचौँ राउण्डका खेल सकिएको छ । अब छैटौँ राउण्डका खेल चैत २० गतेदेखि सुरु हुनेछ । पाँचौँ राउन्डका खेल सकिँदासम्म केही टिमले उत्कृष्ट प्रदर्शन गरेका छन् भने केही टिमले नसोचेको हार ब्यहोरेका छन् ।

उत्कृष्ट ५२ एलओडी पुनः नोमिनेसनमा

काठमाडौं । ठमेलस्थित ‘एलओडी’ क्लब यस वर्ष पनि ‘डिजे म्याग टप १००’को नोमिनेसनमा परेको छ । यूकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी परेको हो । सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट क्लबको ५२औं स्थानमा परेको थियो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष […]

लगातार तीन खेल जित्दै आर्सनल शीर्ष स्थानमा

५ भदौ, काठमाडौं । कप्तान मार्टिन ओडेगार्डको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्दै शनिबार राति बर्नमाउथलाई ३–० ले पराजित गरेको छ । लण्डन क्लबको यो लगातार तेस्रो जित हो । लगातार तेस्रो जितपछि ९ अंक जोड्दै आर्सनल शीर्ष स्थानमा उक्लेको छ । बर्नमाउथको मैदानमा भएको खेलमा कप्तान ओडेगार्डले खेलको पाँचौं र […]

एलओडी क्लब विश्‍वकै उत्कृष्ट '१००' क्लबको '५२' औं स्थानमा

ठमेलस्थित एलओडी क्लब 'लर्ड अफ द ड्रिंक्स' विश्‍वकै उत्कृष्ट क्लबमध्ये ५२ औं स्थानमा पर्न सफल भएकाे छ। केही समयअघि क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको थियो।...

एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबको ५२ औं स्थानमा

काठमाडौं।दुई दिनदेखि निरन्तरको वर्षाका कारण देशभरका सरकारी वेबसाइटहरु आधा घण्टा बन्द भएका छन्। हिमाल आरोही लाक्पा शेर्पाले १६ दिनभित्र तीनपटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन्। ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै उत्कृष्ट कल्बमध्ये ५२औं स्थानमा परेको छ। लुम्बिनी प्रदेशको बजेट आज सदनबाट पारित भएको छ। सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिएको छ।

हेल्पर केयरिङ सर्कल क्लबको आयोजनामा नेतृत्व क्षमता विकाससम्बन्धी तालिम सम्पन्न

काठमाडौं, ५ असार । हेल्पर केयरिङ सर्कल क्लबको आयोजनामा नेतृत्व क्षमता विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । क्लबले शुक्रवार बुटवल माध्यमिक विद्यालयमा नेतृत्व क्षमता विकास कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी उत्कृष्ट विद्यार्थीहरुलाइ प्रशिक्षक सुशील बस्याल तथा कलबका अध्यक्षद्वारा मायाको चिनो समेत प्रदान गरिएको थियो । साथै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम निरंतरता दिने […]

आर्मी क्लबको पाँचौ जित

नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै आर्मी क्लबले छैठौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ पाँचौं जित निकालेको छ ।त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा आर्मीले पहिलो सेट गुमाएपनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै पुलिसमाथि जित निकालेको हो । आर्मीले पुलिसमाथि १७–२५,२५–२०,३०–२८ र २५–२३ को सेटमा जित निकालेको हो । […]

नेपाली मुलकी अस्मिता एस्टन भिल्लाको उत्कृष्ट खेलाडी

एजेन्सी। नेपाली मुलकी अस्मिता आले मगर इंग्ल्यान्ड वुमन्स सुपर लिगमा एस्टन भिल्ला क्लबको ‘प्लेयर अफ दी सिजन’ घोषित भएकी छिन्। १९ वर्षीया रक्षक आले समर्थकहरुको मतदानबाट उत्कृष्ट खेलाडी चुनिएकी हुन्। अस्मिताले यस सिजन १९ मध्ये १७ खेलमा सुरुआती टिममा स्थान बनाइन्। अस्मिताले १६ वर्षमा सिनियर टिमबाट डेब्यू गरेकी थिइन्। अस्मिताले इङ्ल्यान्डबाट २०१९ मा यु–१९ युरोपियन च्याम्पियनसिप खेलिसकेकी छिन्।