काठमाडौं।दुई दिनदेखि निरन्तरको वर्षाका कारण देशभरका सरकारी वेबसाइटहरु आधा घण्टा बन्द भएका छन्। हिमाल आरोही लाक्पा शेर्पाले १६ दिनभित्र तीनपटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन्। ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्वकै उत्कृष्ट कल्बमध्ये ५२औं स्थानमा परेको छ। लुम्बिनी प्रदेशको बजेट आज सदनबाट पारित भएको छ। सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिएको छ।