अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार रायमाझीले ८ हजार एक सय ८२ मत ल्याएका छन् भने सत्तागठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी पुष्पा भुसालले पाँच हजार...
अर्घाखाँची - अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै छ । उहाँ कांग्रेसकी पुष्पा भुसाल भन्दा १८ सय ७४ मतले अघि हुनुहुन्छ ।
पछिल्लो मत मरिणाम अनुसार रायमाझीले २५ हजार ४ सय ३१ मत प्राप्त गर्नु भएको छ भने पुष्पा भुसालले २३ हजार ५ सय ५७ मत पाउनु भएको छ ।
अर्घाखाँचीमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता कायमै छ । वाम-लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल भन्दा एमालेका रायमाझी २ हजार ६३ मतले अगाडि छन् ।
पछिल्लो मतपरिणाम अनुसार रायमाझीले...
अर्घाखाँची – एउटामात्र प्रतिनिधि सभा क्षेत्र रहेकाे अर्घाखाँचीमा मतगणना चलिरहँदा नेकपा एमालेकाे अग्रता कायमै रहेकाे छ ।
पछिल्लाे मत परिणामअनुसार एमालेका उम्मेदवार टाेपबहादुर रायमाझीले १४ हजार ४ सय ३३ मतसहित अग्रता लिइ रहनुभएकाे छ । उहालाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले १२ हजार २ सय ८५ मतसहित पछ्याइ रहनुभएकाे छ । रायमाझी र भुसालबीच २ हजार १ सय ४८ मतकाे अन्तर रहेकाे छ ।
६ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पछि पार्दै रायमाझीले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार रायमाझीले ७ हजार ४४५ मत पाएका छन् भने काँग्रेसकी भुसालले ५ हजार १८६ मत पाएकी छन् । रायमाझी र भुसालको मतान्तर २ हजार २५९ रहेको […]
अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभा निर्वाचनको ३ हजार ८ सय ६९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिनुभएको छ । नेकपा एमालेका सचिव समेत रहका रायमाझीको २ हजार २ सय मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसकी पुष्पा भुसालले १४ सय ४० मत प्राप्त गरेर पछ्याइरहनु भएको छ । यता, राष्ट्रिय स्वतन्त्र […]
अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य जारी छ । पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनले आफ्नो अग्रता कायमै राखेको छ। प्रतिनिधिसभामा गठबन्धनका टोपबहादुर रायमाझी कांग्रेसका डा. राम बहादुर विसी भन्दा १२१८६...पूरा पढ्नुहोस् »
अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य जारी छ । पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनले आफ्नो अग्रता कायमै राखेको छ। प्रतिनिधिसभामा गठबन्धनका टोपबहादुर रायमाझी कांग्रेसका डा. राम बहादुर विसी भन्दा अघि...पूरा पढ्नुहोस् »
अर्घाखाँचीमा निर्वाचनको मत गणना शनिवार रातको १२ बजे बाट सुरु भएको छ । मथुरा मावि नेटाको दुईवटा मतदान केन्द्रमा मतदान स्थगित भएसंगै मतगणना कार्य ढिला सुरु भएको हो । उक्त...पूरा पढ्नुहोस् »