अब विदेश जाँदा तीन हजार अमेरिकी डलर साट्न पाइने

काठमाडौं– नेपालीहरू अब विदेश जाँदा तीन हजार रुपैयाँ अमेरिकी डलर सटही गरेर लैजान पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिमा सो व्यवस्था गरिएको हो । ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रति पटक अमेरिकी डलर २,५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकोमा यस्तो सटही सुविधा […]