काठमाडौं- नेपाली कांग्रेस नवलपरासी (पश्चिम)ले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई पार्टीबाट निस्कासन गरेको छ । जिल्ला अनुशासन समितिले बिहीबार उनलाई पाँच वर्षका लागि निस्कासन गरिएको पत्र हुलाकमार्फत् पठाएको छ । यद्यपि, केन्द्रीय सदस्य कँडेललाई स्थानीय तह निर्वाचन–०७९ को अघिल्लो दिन नै समितिले कारबाही गरेको थियो । केन्द्रीय अनुशासन समितिले बहुमतका आधारमा अनुशासनको कारबाही गरेको भन्दै पार्टीमा […]