३१ असार, चितवन । चितवनको भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्षमा ६० किलोमिटर सडक कालोपत्रे गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका डिभिजनल इन्जिनियर रत्न लामिछानेका अनुसार सहरी विकास मन्त्रालय, सांसद विकास कोष तथा महानगरपालिकाबाट गरी विभिन वडामा …