आजदेखि हरर फिल्म ‘कठपुतली’ रिलिज

काठमाडौं, १६ पुस । आज शुक्रबारबाट देशभर फिल्म ‘कठपुतली’ प्रदर्शन भएको छ । हरर फिल्म देशभरका चलचित्र हलबाट एकैपटक प्रदर्शनमा आएको हो । फिल्म ‘चपली हाइट ३’को रिलिज मिति सारेपछि ‘कठपुतली’ लाई एकल प्रदर्शन अवसर जुरेको छ । फिल्मको बुधबार कमलपोखरी स्थित् बिग मुभिजमा ग्रान्ड प्रिमियर शो गरिएको थियो । प्रिमियर शोमा दर्शकहरुले राम्रो प्रतिक्रिया […]

सम्बन्धित सामग्री

फिल्म ‘कठपुतली’ पुसमै रिलिज हुने

हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए । ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाको दाबी रहेको छ ।सम्पदा मल्लको लेखन रहेको फिल्मले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जित्न सफल भएको थियो । गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा ल

नेपाली हरर फिल्म ‘कठ्पुतली’ अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा रिलिज हुँदै

काठमाडौं। कोरोना संक्रमणदर कम भएसँगै निर्माताहरुले फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । यसबीच नेपाली हरर फिल्म ‘कठपुतली’ अंग्रेजी नयाँ बर्षको दिन आउँदो पुष १५ गते (डिसेम्बर ३०) मा प्रदर्शन हुने भएको छ । निर्माण टिमले तमु ल्होसारको सार्वजनिक विदा भएकाले फिल्म बिहीवारबाटै प्रदर्शन गर्न लागेको हो । कठपुतली फिल्मका निर्माता एवम् निर्देशक भीमसेन […]