अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने

अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु हुने भएको छ । तत्काल नैजिल्ला अस्पताल अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु हुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए । आर्थिक अभावका कारण अस्तव्यस्त रहेको अर्घाखाँची अस्पतालमा सुधारको प्रयास भइरहेको छ ।अर्घाखाँचीमा अक्सिजन प्लान्ट निमार्णको निम्ति धेरै संघ–संस्थाहरू तयार छन् । जिल्ला अस्पतालका लागि संघीय […]

सम्बन्धित सामग्री

अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट अन्तिम चरणमा

जिल्ला अस्पताल परिसरमा निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको रु एक करोड ५० लाखको सहयोगमा निर्माणाधीन सो प्लान्ट केही दिनमै सञ्चालनमा आउने जनाइएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कपिल गौतमले प्लान्टको ‘वुस्टर मेसिन’ आउन ढिलाइ भएकाले निर्माण सम्पन्न हुन समय लागेको जानकारी दिए । उनले भने, “अहिले सामान आइपुगेको छ । प्राविधिकले जडान सम्पन्न गरेपछि सञ्चालनमा आउने छ ।” उनका अनुसार प्लान्टले दिनमा ७० सिलिन्डर भर्ने क्षमता

अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट अन्तिम चरणमा

अर्घाखाँची, २२ साउन: जिल्ला अस्पताल परिसरमा निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको रु एक करोड ५० लाखको सहयोगमा निर्माणाधीन सो प्लान्ट केही दिनमै सञ्चालनमा आउने जनाइएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कपिल गौतमले प्लान्टको ‘वुस्टर मेसिन’ आउन ढिलाइ भएकाले निर्माण सम्पन्न हुन समय लागेको जानकारी दिए । उनले […]