२७ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशसभा सचिव हरिराज पोखरेलको कार्यकाल लम्याउन ‘प्रदेश सभा सचिवालय ऐन’ प्रदेशसभामा पेश गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहामगरले शुक्रबार केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पेश गरेका हुन्, जसमा सचिवको उमेर हदसम्बन्धीको व्यवस्था हेरफेर गरिएको छ । प्रदेश सभा सचिवालय ऐन २०७७ को […]