मन्त्रालय भागबन्डामा सहमति जुट्न सकेन

सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन। भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन। मन्त्रालय भागबन्डामा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार अझै एक दुईदिन लम्बिने भएको छ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मन्त्रालय भागबन्डाबारे कुरा नमिलेको बताए। ‘कुरा मिलेकै छैन। अझै एकदुई दिन मन्त्रिमण्डल विस्तार हुने अवस्था छैन,’ उनले भने।स्रोतका अनुसार भागबन्डाबारे जसपा अध्यक्ष यादव असन्तुष्ट छ

सम्बन्धित सामग्री

श्रमिकको न्यूनतम पारिश्रमिकमा जुटेन सहमति

श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा श्रमिक र व्यवसायीबीच सहमति जुट्न सकेन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजकत्वमा गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकको तर्फबाट प्रतिनिधित्व गरेको संयुक्त ट्रेड युनियन...

लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा जुटेन सहमति

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्व दावी गरिरहेको नेकपा माओवादी केन्द्रमा संसदीय दलको नेतामा सहमति जुट्न सकेन । सोमबार विहान दाङको देउखुरीमा बसेको बैठकमा तीन जनाले नेतामा दावी गरेपछि सहमति जुट्न नसकेको हो । बैठकमा स्थायी समिति सदस्य जोखबहादुर महरा, पोलिटव्यूरो सदस्य इन्द्रजित थारु र बसन्त घर्तीले दलको नेतामा दावी गरेका थिए । […]

सत्य निरूपण विधेयकमा अझै सहमति जुटेन

काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकमा सोमबार सहमति हुन सकेन। अनौपचारिक छलफल र परामर्शपछि विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भए पनि प्रक्रिया टुङ्गिन नसकेको हो। विधेयक प्रस्ताव गर्ने विभागीय मन्त्री हत्यालाई गम्भीर मानव अधिकार उल्लङ्घनको सूचीमा राख्न सहमत भए पनि नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको अडानका कारण सहमति […]

संख्यामा सहमति खोज्दै गठबन्धनका शीर्ष नेता

सत्तारूढ पाँच राजनीतिक दलहरूबीच मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेन।...

आज पनि बस्न सकेन कर्णाली प्रदेशसभा बैठक

सरकार र प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठक आज बस्ने सकेन । संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार सूचना टाँसेर बिहीबारको बैठक स्थगित गरिएको हो । उनले शुक्रबारका लागि बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए । बिहान ११ बजेदेखि बसेको सर्वदलीय बैठकमा आज पनि सहमति जुट्न सकेन । सत्ता र प्रतिपक्षको आ–आफ्नै अडानले सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको बताइएको छ । प्रदेश सभा गत असार १२ गतेदेखि अवरुद्ध हुँदै आए

गठबन्धन बैठकपछि सञ्चारमन्त्रीले भने–सहमति नजिक पुगेका छौँ, भोलि सार्वजनिक गर्छु

सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन । यद्यपि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति नजिक पुगिएको बताउँदै भोलि सहमतिको सबै विवरण सार्वजनिक गर्ने बताए । धेरै ठाउँमा भागबण्डाबारे सहमति नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन मंगलबार साँढे ११ बजे पुनः बैठक बोलाइएको कार्कीले जानकारी  दिए । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा आफूहरूब

मकवानपुरमा अझै जुटेन गठबन्धनमा सहमति, सोमबार सहमति नभए केन्द्रमै पठाइने

हेटौँडाः सत्ता गठबन्धनले सोमबारसम्म मकवानपुरमा सिट बाँडफाँटमा सहमति गर्ने तयारी गरेका छन्। सोमबार साँझ ५ बजेसम्म सहमति खोजिने गठबन्धनमा आवद्ध दलहरुले जनाएका छन्। आइतबार बैठक बस्ने भनिए पनि माओवादी केन्द्रको आन्तरिक छलफलका कारण बैठक बस्न सकेन। माओवादीको छलफलका कारण बैठक सोमबारसम्म स्थगित भएको नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले…

सहमति नजुटेपछि मन्त्रिपरिषद विस्तार हुन सकेन

सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि आज बिहीबार सरकारले पूर्णता नपाउने भएको छ ।

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन । […] The post ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.