हेटौँडाः सत्ता गठबन्धनले सोमबारसम्म मकवानपुरमा सिट बाँडफाँटमा सहमति गर्ने तयारी गरेका छन्। सोमबार साँझ ५ बजेसम्म सहमति खोजिने गठबन्धनमा आवद्ध दलहरुले जनाएका छन्।
आइतबार बैठक बस्ने भनिए पनि माओवादी केन्द्रको आन्तरिक छलफलका कारण बैठक बस्न सकेन। माओवादीको छलफलका कारण बैठक सोमबारसम्म स्थगित भएको नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले…