काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समग्रमा मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । उनले निजी क्षेत्रले दिएका अधिकांश सुझाव समेटिएको पनि बताए ।
उद्यम व्यवसाय सञ्चालन गर्न १ करोड वा सो भन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप...