नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघसँगको विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्।
लामो समयदेखि अर्थतन्त्रमा...