फागुन १ देखि फिल्म हल खुल्ने

कोभिड महामारी जोखिमका कारण बन्द गरिएका फिल्म हल फागुन १ गतेदेखि खुल्ने भएका छन् । हल बन्द हुँदा रोकिएका पुराना फिल्म प्रदर्शन गर्दै हल खुलाइने भएको हो ।

सम्बन्धित सामग्री

हलमा छैनन् दर्शक

काठमाडौंः माघ ३ गतेदेखि बन्द भएका फिल्म हल फागुन १ देखि फेरि खुलेका छन्। तर, शुक्रबार कुनै पनि नयाँ फिल्मले प्रदर्शन थालेका छैनन्। यतिवेला हलमा दुई वटा नेपालीसहित ५ फिल्म प्रदर्शनरत छन्। जसमा नेपाली फिल्म 'चपली हाइट ३' र 'कठपुतली' रहेका छन् भने हलिउड फिल्म 'स्पाइडर म्यानः नो वे होम', 'द किंग्स म्यान' र तेलुगु फिल्म 'खिलाडी' रहेका छन्। रमेश वर्माको लेखन तथा निर्देशन रहेको फिल्म खिलाडी यतिवेला सबैभन्दा धेरै शोका साथ प्रदर्शन भइरहेको छ। ४० देखि ५० प

पोखराका फिल्म हललाई फागुनमा पनि बन्दै राख्न प्रशासनको आदेश

काठमाडौं । मुलुकको दोस्रो ठूलो फिल्म बजार पोखराका फिल्म हल फागुनमा समेत बन्द हुने भएका छन् । कोरोनाभाइरसको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले फागुन १ गतेदेखि अर्को सूचना जारी नभएसम्म फिल्म हल र रात्रीकालिन व्यवसायलाई बन्दै राख्ने निर्णय गरेको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को सिफारिसको आधारमा प्रशासनले उक्त आदेश […]

के नेपाली फिल्ममेकरलाई बलिउड फिल्मसँग भिड्ने आँट आएकै हो?

काठमाडौं : फागुन १ गतेदेखि फिल्म हल खुल्ने भनेसँगै नेपाली फिल्म निर्माताहरु रिलिज डेट तोक्न तम्सिएका छन्। कोरोनाको तेस्रो लहर कम हुन थालेपछि दुईवर्षदेखि होल्डमा ५० भन्दा बढि फिल्महरु रिलिजको लाइनअपमा छन्। साथै कतिपय फिल्महरु भने छायाङ्कनमै व्यस्त छन्। नेपालका सिनेमाहलमा पहिलेदेखि नै हिन्दी फिल्महरूको दबदबा बढि छ। जसले हिन्दी…

फागुन १ देखि हलमा 'चपली हाइट ३'

काठमाडौं : कोरोनाको संक्रमणदर घट्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले फागुन १ देखि फिल्म हल खोल्न सिफारिश गरेको छ। कोरोनाको ओमिक्रोन भेरिएन्टको त्रास बढ्दै गएपछि सरकारले माघ ३ देखि फिल्म हल बन्द गर्न निर्देशन दिएको थियो। हल बन्द हुँदा पुस ३० मा प्रदर्शनमा आएको फिल्म 'चपली हाइट ३' जम्मा ३ दिनमात्र प्रदर्शन हुन पाएको थियो। प्रदर्शनको मिति तय गरिसकेका फिल्मले पनि  मिति पछि सार्नुपरेको थियो।सिसिएमसिसिले हल खोल्न सिफारिस गरे पनि हल खुलेपछि सबैभन्दा प

पुरानै फिल्म रिलिज गर्दै हल खोल्ने तयारी

कोरोनाको तेस्रो लहरको कारण बन्द भएका फिल्म हल १ फागुनबाट खुल्ने भएका छन् । फागुन १ गतेदेखि लागु हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेपछि फिल्म हल खुल्ने भएका हुन् ।हल खुल्ने भएपछि चलचित्र संघ त्यसको तयारीमा जुटेको छ । फिल्म हल १ फागुनमै खुलेपनि दर्शकले नयाँ फिल्म हेर्न भने केही साता अझै पर्खनु पर्नेछ । किनभने १ फागुनबाट केही   साता पुरानै फिल्म लाग्ने भएको छ ।चलचित्र संघका महासचिव अशोक शर्माले १ फागुनमा फिल्म हल खुलेपनि सुरुमा पुरानो फिल्म रिलिज हुने बताए । ‘रिलिज भएक

पुरानै फिल्म रिलिज गर्दै हल खोल्ने तयारी

कोरोनाको तेस्रो लहरको कारण बन्द भएका फिल्म हल १ फागुनबाट खुल्ने भएका छन् । फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेपछि फिल्म हल खुल्ने भएका हुन् । हल खुल्ने भएपछि चलचित्र संघ त्यसको तयारीमा जुटेको छ । फिल्म हल १ फागुनमै खुलेपनि दर्शकले नयाँ फिल्म हेर्न भने केही साता अझै पर्खनुपर्नेछ । किनभने १ फागुनबाट केही   साता पुरानै फिल्म लाग्ने भएको छ ।चलचित्र संघका महासचिव अशोक शर्माले १ फागुनमा फिल्म हल खुलेपनि सुरुमा पुरानो फिल्म रिलिज हुने बताए । ‘रिलिज भएक

आइतबारदेखि फिल्म हलहरु खुल्ने : चल्दाचल्दै रोकिएका फिल्मलाई पुनः प्रदर्शन तयारी

काठमाडौं । कोरोनाभाइरस तेस्रो लहरको कारण बन्द रहेका काठमाडौंका फिल्म हलहरु फागुन १ गतेदेखि संचालनमा आउने भएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा काठमाडौैं, भक्तपुर र ललितपुरका तीन सीडीओको संयुक्त बैठकले फिल्म हल, रात्रीकालिन व्यवसाय र विद्यालयलाई आगामी आइतबारदेखि संचालन अनुमति दिने निर्णय गरेको हो । प्रशासनको निर्णयसँगै हल संचालकले फागुन १ गतेदेखि […]

रात्रिकालीन व्यवसाय र फिल्म हल फागुन १ गतेदेखि सञ्चालन गर्न सीसीएमसीको सिफारिस

कोभिड-१९ संकट व्यवस्थापन समन्वय समिति (सीसीएमसी) ले डान्सबार, दोहोरी साँझ लगायतका रात्रीकालिन व्यवसाय राति १० बजेसम्म खोल्न पाउने गरि सञ्चालन गर्न सिफारिस गरेको छ।

फिल्म हल खोल्न सिफारिस

सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हल खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको हो । यसअघि कोरोना संक्रमण बढ्दै गएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले हल बन्द गराएको थियो ।