के नेपाली फिल्ममेकरलाई बलिउड फिल्मसँग भिड्ने आँट आएकै हो?

काठमाडौं : फागुन १ गतेदेखि फिल्म हल खुल्ने भनेसँगै नेपाली फिल्म निर्माताहरु रिलिज डेट तोक्न तम्सिएका छन्। कोरोनाको तेस्रो लहर कम हुन थालेपछि दुईवर्षदेखि होल्डमा ५० भन्दा बढि फिल्महरु रिलिजको लाइनअपमा छन्। साथै कतिपय फिल्महरु भने छायाङ्कनमै व्यस्त छन्। नेपालका सिनेमाहलमा पहिलेदेखि नै हिन्दी फिल्महरूको दबदबा बढि छ। जसले हिन्दी…

सम्बन्धित सामग्री

एकसाथ रिलिज होला त ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ ?

पछिल्लो समय बलिउड फिल्मका कारण थुप्रै नेपाली फिल्मका रिलिज मिति परिवर्तन भएका छन् । नेपालमा बलिउड फिल्मले समेत राम्रो दर्शक पाउने भएकाले नेपाली फिल्मले बाध्य भएर आफ्नो फिल्म बलिउड फिल्मसँग भिड्ने भएमा रिलिज सार्ने गर्छन् ।यस्तैमा हिन्दी फिल्मको मारमा फिल्म ‘ए मेरो हजुर ४’ पनि पर्ने देखिएको छ । १ वैशाखमा प्रदर्शन मिति तोक्दै प्रचार प्रसार गरिरहेको यो फिल्म साउथ फिल्म ‘केजीएफ २’ को कारण मारमा पर्ने देखिएको हो । १ वैशाखमै आउन लागेको ‘केजीएफ २’ साउथ स्टार यश

साहोसँग भिड्दै मारुनी, 'विदेशी फिल्मसँग किन डराउने?' :: Pahilopost.com

काठमाडौं: नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह स्टारर फिल्म मारुनी बलिउड फिल्म साहोसँग भिड्ने पक्का भएको छ। मारुनी भदौं १३ गते तीजको अवसरमा प्रर्दशन हुँदैछ भने बलिउड फिल्म साहो पनि त्यही मितिमा नेपालमा प्रर्दशन हुने भएको हो। प्राय नेपालमा ठुला लगानीका विदेशी फिल्महरु प्रर्दशन हुँदा व्यापार कम हुने डरले नेपाली फिल्मले