काठमाडौं । मुलुकको दोस्रो ठूलो फिल्म बजार पोखराका फिल्म हल फागुनमा समेत बन्द हुने भएका छन् । कोरोनाभाइरसको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले फागुन १ गतेदेखि अर्को सूचना जारी नभएसम्म फिल्म हल र रात्रीकालिन व्यवसायलाई बन्दै राख्ने निर्णय गरेको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को सिफारिसको आधारमा प्रशासनले उक्त आदेश […]