दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काममा ढिलासुस्ती गर्ने तीन ठेकेदार कम्पनीलाई कारबाहीको चेतावनी दिएको छ। हुर्लुङ–जालपा–ऐसेलुखर्क सडकखण्ड स्तरोन्नतिको काम अलपत्र पार्ने रौता÷सुसम÷आदित्य जेभी, दिक्तेलस्थित अस्पतालचोक–लफ्याङ सडक खण्ड स्तरोन्नतिको काम...