लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

बुटवल।लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन्।प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुन केही समय बाँकी रहँदा पोखरेलले राजीनामा दिएका हुन्।प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन्।विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन्।पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक र बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

सम्बन्धित सामग्री

विशेष अधिवेशनअघि नै लुम्बिनीका मुख्यमन्त्री पोखरेलले राजीनामा दिने सम्भावना

विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकटमा परेको मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार रहने नरहने भन्नेबारे बुधबार छिनोफानो हुने भएको छ ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेल फेरि अल्पमतमा परे

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल फेरि अल्पमतमा परेका छन्। शुक्रबार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गर्न नसकेको भन्दै राजीनामा दिएसँगै ४२ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेल फेरि संकटमा परेका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले फेरि बहुमत गुमाए

बुटवल : आफ्नै क्याबिनेटका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल फेरि अल्पमतमा परेका छन् । राज्‍यमन्‍त्री रायमाझीको राजीनामासँगै विपक्षी दलका नेताहरूले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । पार्टी निर्णयअनुसार मुख्यमन्त्री पोखरेललाई सहयोग गर्न नसक्ने भन्दै रायम…