गोदामचौर बलात्कारमा पनि प्रहरीद्वारा प्रमाण नष्ट, डिएनए मिलेन

काठमाडौं । एक वर्षअघि ललितपुरको गोदाजरी –१ गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् ।    अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र ...

सम्बन्धित सामग्री

नगर अस्पताल निर्माण गर्दै चन्द्रागिरि नगरपालिका

चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ। चन्द्रागिरि–४  गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाता भित्रै थप १५ श्ययाको नगर अस्पताल बनाउन लागिइएको हो।

कार्कीको दौड पूरा

काठमाडौं (हाम्रो खेलकुद) – लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा गरेका छन् । गोदावरी नगरपालिका, गोदामचौर निवासी कार्कीले सोही स्थानमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर ९ गते दौड सुरु गरेका थिए । जम्मा २ सय २५ किलोमिटरको दूरी तय गर्न ३ दिनमा ३६ घण्टा समय लागेको कार्कीले जनाएका छन् । कार्कीले […]

काठमाडौंको चन्द्रागिरिमा राँगोको आतंक, गोली हानेर मारियो

काठमाडौं :  काठमाडौंको चन्द्रागिरीमा एक राँगोले आतंक मच्चाएपछि प्रहरीले गोली हानेर मारेको छ। चन्द्रागिरी नगरपालिका- ४ स्थित गोदामचौरमा राँगोले आतंक मच्चाएपछि आज बिहान एक राउन्ड गोली हानी राँगो मारेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए।नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान ३ बजेतिर झार्ने क्रममा भागेको थियो।सो राँगोले त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौर लगायतका स्थानमा दौडिएको थियो।  त्यसपछि बारीको एक कम्पाउण्डमा छिरेको राँगोलाई गोली हानेर मारेको एसप

चन्द्रागिरिमा आतङ्क मच्चाउने राँगोलाई गोली हानेर मारियाे

काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरि नगरपालिका–४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान साढे ३ बजेतिर झार्ने क्रममा भागेको थियो । राँगो त्रिभुवनपार्क, गोदामचौर हुँदै झन्डै तीन किलोमिटर भागेपछि बारीमा पसेको थियो । भागेर आतङ्क मच्चाएको राँगाेलाई  झन्डै चार घण्टापछि गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।

ललितपुरकाे ढुंगेसाँघुको नवनिर्मित मुक्तिनाथ धाममा दर्शनार्थीको घुइँचाे

ललितपुर, २७ माघ : ललितपुरको गोदामचौर ढुंगेसाँघुस्थित नवनिर्मित मुक्तिनाथ धाममा हिजाेआज हरेक दिन बिहान दर्शनार्थीको भीड लाग्न थालेको छ । स्थानीय जागरुक युवाहरूले मुक्तिनाथ मन्दिर निर्माण गरेपछि धार्मिक पर्यटकहरूको आकर्षण बढ्न थालेको हो । ढुंगासाँघु टोलसुधार समितिका अध्यक्ष राधाकृष्ण कार्की दिनमा पाँचदेखि ६ हजारसम्म दर्शनार्थी आउने गरेको बताउँछन् । उनले भने, ‘आजकल काेरोनाका कारण केही भीड […]

कार्कीले पूरा गरे जनकपुरसम्मको दौड

लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान् मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्मको दौड यात्रा पूरा गरेका छन्।...

कार्कीको जनकपुर दौड सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्मको दौड यात्रा पूरा गरेका छन् । गोदामचौरमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर २० गतेदेखि दौड्न सुरु गरेका कार्कीले जनकपुरको रामजानकी मन्दिरसम्मको २ सय २५ किलोमिटर दूरी तीन लगाएर पूरा गरेका हुन् । उनले पहिलो दिनको […]

कार्कीको २ सय २५ किलोमिटर दौड

काठमाडौं (हाम्रो खेलकुद) – लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्म दौड्ने भएका छन् । गोदामचौरस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरबाट २ सय २५ किलोमिटर दूरीको दौड यात्रा कार्कीले सोमबारदेखि थाल्ने भएका छन् । मंसिर २० गतेदेखि सुरु हुने छ । पहिलो दिनको दौड नेपालथोकमा पुगेर टुंगिने […]

कंक्रिट थुपार्न चिथोरिएको राजधानीको भित्तो !

यो तस्वीर ललितपुरको गोदावरी नगरपालिकास्थित गोदामचौर क्षेत्रको हो । गोदावरीमा मात्र होइन यस्ता दृश्य अहिले राजधानी काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा देख्न सकिन्छ । यसरी भइरहेको अव्यव्यस्थित जग्गा प्लटिङले एकातर्फ राजधानी काठमाडौंलाई कुरुप बनाइरहेको छ भने अर्कातर्फ पर्यावरण खल्बलिने चिन्ता विज्ञहरूको छ । यसरी जथाभावी जमिन खन्दा यहाँका खोलामा बाढी र डुबानको समस्या देखिने गरेको छ । यस्ता अव्यवस्थित प्लटिङको अनुमगन कसले गर्ने ? काठमाडौं उपत्यकालाई स्वच्छ शहर बनाउने कि कंक्रिटको शहर बनाउने ? सोच्न ढिला भएन र ?

गोदावरी नगरपालिकाका पाँच स्थानमा ५०० गुर्जो रोपण

देशव्यापी गुर्जो रोपणको अभियान चलाएका अभियानकर्मी कमलबहादुर राजलवटको नेतृत्वमा ललितपुरका पाँच स्थानमा ५०० बोट गुर्जो रोपण गरिएको छ । गोदावरी नगरपालिका–१ गोदामचौर, २ को विशङ्खुनारायण, ४ को बडीखेल, ९ को छम्पी र वडा नं १४ को ठैब क्षेत्रमा १००÷१०० गरी ५०० बिरुवा शनिबार रोपिएको हो । गोदावरी सरोकार समाजको सक्रियतामा नगरपालिकाका पाँच स्थानमा गुर्जो रोपिएको अभियानकर्मी राजलवटले  जानकारी दिए। कार्यक्रममा पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अभियानकर्मी राजलवट र समाजका अध्यक्ष बेबी राजभण्डारील...