गतबर्षको लकडाउनमा नायक पुष्प खड्काले काठमाडौंमा बिताए । अधिकांश समय चलचित्र हेर्ने, पुस्तकहरु पढ्ने गरेर लकडाउनको समय सदुपयोग गरेका थिए पुष्पले । यसवर्ष निषेधाज्ञा पनि पुष्प काठमाडौंमा नै थिए । तर, निषेधाज्ञाको एक महिनापछि भने पुष्प गृहजिल्ला कैलाली पुगेका छन् । ‘चलचित्र हेरौं भने गतबर्ष नै धेरै चलचित्र हेरिसकेको थिएँ । पुस्तक पढौं भनेपनि धेरै […]