काठमाडौं । अभिनेता पुष्प खड्का फिटनेसमा निकै ध्यान दिन्छन् । ‘मारुनी’ फिल्म छायांकनको समयदेखि फिटनेसमा बढी ध्यान दिन थालेको उनी बताउँछन् । बुधबार बौद्धमा आयोजित समारोहमा उनी एसआई फिटनेसको व्यावसायिक दूत नियुक्त भएका छन् । त्यसक्रममा उनले भने, ‘हिजोआज जिम मेरा लागि छुटाउनै नहुने काम जस्तै भएको छ । फिल्म ‘एक्स नाइन’को लागि मैले आठ […]