भारतले एक खेल अगावै जित्यो आयरल्यान्ड विरुद्धको सिरिज

भारतले आयरल्यान्ड विरुद्धको तीन खेलको टी-२० सिरिज एक खेल अगावै जितेको छ। आइतबार राति भएको दोस्रो टी-२० मा भारतले ३३ रनको जित निकाल्दै सिरिजि कब्जा गरेको हो। सिरिजको तेस्रो खेल बुधबार हुने छ। डबलिन को द भिलेज स्टेडियममा भारतले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो। जवाफमा […]

सम्बन्धित सामग्री

एसियाली क्रिकेट : वर्षाले खेल रद्द भएपछि भारतले जित्यो स्वर्ण

काठमाडौं : चीनमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत टी–ट्वान्टी क्रिकेटको उपाधि भारतले जितेको छ। शनिबार भएको अफगानिस्तानसँगको फाइनल खेल वर्षाका कारण रद्द भएसँगै वरीयताका आधारमा भारत विजयी भएको हो।टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले १८ दशमलव  २ ओभरमा ५ विकेट गुमाएर १ सय १२ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । फेरि खेल अघि बढाउन नसकेपछि वरीयताका आधारमा भारतले स्वर्णपदक जितेको हो।शनिबारै भएको खेलमा पाकिस्तानलाई हराउँदै बङगालादेशले कास्य पदक जितेको छ।

भारत र आयरल्यान्डबीचको दोस्रो टी–२० खेल आज

काठमाण्डाै - भारत र आयरल्यान्डबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल मलाहाइडमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खलामा पाहुना टोली भारतले १–० को अग्रता बनाएको छ । शुक्रवार भएको पहिलो खेलमा भारतले घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा दुई रनले हराएको थियो । आजको खेल जितेमा भारतले शृङ्खला जित्नेछ भने शृङ्खला जोगाउन आयरल्यान्डलाई जित्नैपर्ने दबाब छ । भारत र आयरल्यान्डबीचको तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ । आयरल्यान्ड भ्रमणमा भारतीय टोलीको कप्...

न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जित्यो

न्युजिल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । राजपुरमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल अघि नै भारतले शृङ्खला जितेको हो । न्युजिल्याण्डले दिएको एक सय ९ रनको सामान्य लक्ष्य भारतले २० ओभर एक बलमा २ विकेट गुमाएर भेटायो । भारतका रोहित शर्माले ५१ र शुभमन गिलले नटआउट ४० रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका ग्लेन फिलिप्सले सर्वाधिक ३६ रन बनाए । भारतका मोहम्मद शामीले तीन तथा वासिङ्टन सुन्दर र हार्दिक पाण्ड्याले दुई/दुई विकेट लिए । यी दुईदेशबीच तीन खेलको टी–ट्वेण्टी शृङ्खला पनि ह...

दक्षिण अफ्रिकाविरुद्धको सिरिज भारतले एक खेल अगाबै जित्यो

काठमाडौं :  घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ।आइतबार राति दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रीकालाई १६ रनले हराउँदै भारतले सिरिज एक खेल अगाबै २-० ले जितेको हो। गुवाहाटीमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो।दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै क्विन्टन डी ककले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ खेल्दा

भारतलाई एक खेल अगावै एकदिवसीय सिरिज

काठमाडाैँ- भारतले दोस्रो एकदिवसीय खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । हरारेमा शनिबार भएको खेलमा भारतले घरेलु टोलीलाई ५ विकेटले हराएको हो । यस जितसँगै भारतले ३ खेलको एकदिवसीय सिरिज एक खेल अगावै २–० ले जितेको छ । जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको भारतले २५.४ ओभरमा […]

एक खेल अघि नै भारतलाई वेस्ट इन्डिजविरूद्धकाे शृंखला

घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अघि नै आफ्नो नियन्त्रणमा राखेको छ ।  बुधबार अहमदाबादमा भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले शृंखलामा लगातार दोस्रो जित निकालेको हो । पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो । अब अन्तिम खेल शनिबार  हुनेछ  । २३८ रनको विजयी लक्ष्य पछ्याएको भ्रमणकारी टोली वेस्ट इन्डिजले ४६ ओभरमा पूरा विकेट गुमाउदै १९३ रनमा समेटियो ।वेस्ट इन्डिजका  शम्राह ब्रुक्सले सर्वाधिक ४४ रन

नेपाल–भारत मैत्रीपूर्ण खेल तस्वीरमा

काठमाडौं : मैत्रीपूर्ण फुटबल खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको छ।दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालविरुद्ध खोलको दोस्रो हाफमा दुई गोल गरेको हो। यस्तै नेपालले पनि एक गोल फर्कायो। नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्। खेल हेर्न पूर्व प्रधानमन्त्री केपीशर्मा ‌ओली र गृहमन्त्री बालकृष्ण खाँण पनि रंगशाला पुगेका थिए।

पहिलो खेल बराबरी

नेपाल र भारतबीच अहिलेसम्म २० मध्ये पाँच खेल बराबरी भएको छ । भारतले नेपाललाई १३ खेलमा हराएको छ । नेपालले दुईपटक मात्र भारतमाथि जित निकालेको छ ।   नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो हाफमा लिएको...

भारतले एक गाेल फर्कायाे, खेल बराबरीमा

काठमाण्डाै – नेपाल र भारतबीचकाे खेल बराबरीमा पुगेकाे छ । भारतका अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।  यसअघि नेपालका लागि अञ्जन विष्टले ३६ औँ मिनेटमा गाेल गर्दै पहिलाे हाफमा टाेलीलाई एक गाेलकाे अग्रता दिलाएका थिए ।

दीपक चाहर नायक बन्दा भारतले एक खेल अगावै जित्यो सिरिज

६ साउन, काठमाडौं । बलर दीपक चाहरले शानदार ब्याटिङ गर्दै अर्धशतक बनाएपछि भारतले दोस्रो एकदिवसीयमा श्रीलंकालाई ३ विकेटले पराजित गर्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको छ । तीन खेलको सिरिज भारतले २-० ले जितिसकेको छ । पहिलो एकदिवसीयमा सहज जित हात पारेको भारतले दोस्रो खेलमा भने श्रीलंकालाई हराउन संघर्ष गर्नुपर्‍यो । तर आठौं नम्बरमा […]