न्युयोर्कको म्यानहटनमा डबल डेकर र सिटी बस एक आपसमा ठोक्किएपछि ३२ जना अस्पताल भर्ना

बिहीबार राति म्यानहटनमा एक डबल डेकर र सिटी बस दुर्घटना हुँदा ३२ जनालाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले बताएका छन् । किप्स बे नजिकको ईस्ट २३ स्ट्रीट र फर्स्ट एभिन्यूमा बेलुका ७ बजेतिर यो दुर्घटना भएको न्युयोर्क फायर डिपार्टमेन्टको डिभिजन १ इकाईका उपप्रमुख केभिन मर्फीले बिहीबार राति पत्रकार सम्मेलनमा बताएका छन् । घाइते यात्रुहरूलाई अस्पतालमा लगिएको […]