बैतडी एमालेको नेतृत्वका लागि पाल र चन्दको प्यानलसहित उम्मेदवारी दर्ता

बैतडी – नेकपा (एमाले) बैतडी जिल्ला अधिवेशन अन्तर्गत सबै पदका उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन शनिबार साँझ ७ बजेदेखि १० बजेसम्म दर्ता गरिएको छ । पार्टीको जिल्ला पदाधिकारीका लागि सुरेन्द्र पाल र गोरख बहादुर चन्दले प्यानलसहित उमेदवारी दर्ता गराएका छन् । पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली […]

सम्बन्धित सामग्री

बैतडीमा २३ जनाको उम्मेदवारी दर्ता

बैतडी । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा २३ जनाको उम्मेदवारी दर्ता भएकाे छ । प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ गरेर २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीले जनाएको छ ।प्रतिनिधि सभाको लागि एकमात्रै क्षेत्र रहेकोमा १२ जनाको उम्मेदवारी परेको हो । त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ मा […]

बैतडीमा कतै गठबन्धन र कतै मित्रवत प्रतिस्पर्धा, एमालेको पनि राप्रपासँग तालमेल

बैतडी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा सोमबार विभिन्न दलहरुकाे मनोनयन दर्ता भएको छ।यहाँका प्रमुख राजनीतिक दलहरूले कतै गठबन्धन गरेर मनोनयन दर्ता गरेका छन् भने कतै मित्रवत प्रतिस्पर्धा गर्ने गरेर मनोनयन गरेका हुन्।नेकपा एमाले पनि राप्रपासँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको छ।नेपाली कांग्रेसले जिल्लाका सबै  १० वटा स्थानीय तहमा आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ। कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको मेयरमा गज

दशरथचन्द नगरपालिकाको मेयरमा एमालेका जोशी र नेपालीको उम्मेदवारी दर्ता

नेकपा एमालेबाट बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको मेयरमा पुष्करराज जोशी र उपमेयरमा सरस्वती नेपालीले उम्मेदवारी दर्ता गराएका छन् ।

बैतडीमा सत्ता गठबन्धन दलहरूबीच सहमति जुटेन

८ वैशाख, डोटी । स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिंदै गर्दा पनि बैतडी जिल्लामा सत्ता गठबन्धन दलहरूभित्र सहमति जुट्न सकेको छैन । सत्ता गठबन्धनका मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेलका लागि पटक-पटक छलफल हुँदा पनि टुङ्गो लाग्न नसकेको एकीकृत समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट बताउँछन् […]

एमाले बैतडीको उपाध्यक्षमा बम निर्वाचित, अध्यक्ष सहमतिकाे प्रयास जारी

बैतडी– एमाले बैतडीको उपाध्यक्षमा रमिल बम चयन भएका छन् । भरतसिंह महराले आफ्नो उमेदवारी फिर्ता लिएपछि बम निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पार्टीको जिल्ला पदाधिकारीका लागि अध्यक्षका उम्मेदवारद्वय सुरेन्द्र पाल र गोरखबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । पाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार रमिल बम निर्वाचित भइसकेकाछन् भने सचिवमा चक्र कार्की तथा उपसचिवमा […]

एमाले बैतडीको नेतृत्वका लागि पाल र चन्दको प्यानलसहित उम्मेदवारी दर्ता

नेकपा (एमाले) बैतडी जिल्ला अधिवेशन अन्तर्गत सबै पदका उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन शनिबार साँझ ७ बजेदेखि १० बजेसम्म दर्ता गरिएको छ । पार्टीको जिल्ला पदाधिकारीका लागि सुरेन्द्र पाल र गोरख बहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् । यसैगरी चन्द प्यानलबाट उपाध्यक्षमा भरतसिंह महरा, सचिवमा सन्तोषप्रकाश जोशी तथा उपसचिवमा भगिरथसिंह कुँवर र ज

एमाले जिल्ला अधिवेशन: कैलालीमा थापा र चन्द प्यानलसहित चुनावी मैदानमा

नेकपा एमालेको जिल्ला अधिवेशन सुदूरपश्चिमका ८ जिल्लामा भइरहेको छ। बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा जिल्ला अधिवेशन भएको हो। ८ वर्षपछि भैरहेको एमालेको यो अधिवेशनबाट हुने नयाँ नेतृत्व चयनका लागि सबै जिल्लामा व्यापक ...

सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्रद्वारा प्यानलसहित उम्मेदवारी दर्ता

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर र नारायण दत्त मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । धनगढीकाे ॐ पाटी प्यालेसमा शुक्रबार दिउँसो ३ बजेपछि बलायर र मिश्रले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका हुन्  । बलायरकाे प्रस्तावकमा कञ्चनपुरका जिल्ला सभापति पदम बाेगटी र समर्थकमा डाेटी जिल्ला सभापति नरेन्द्र सिंह बसेका छन् । यस्तै मिश्रकाे  प्रस्तावकमा बैतडी जिल्ला सभापति चुरबहादुर चन्द  र समर्थनमा दार्चुलाका  सभापति ललितजंग बाेहाेरा रहेका छन् । बलायर का

कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने

बैतडी,  कात्तिक ७ गते ।  प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै बैतडीमा चुनावी गतिविधिले तीव्रता...

एकै पदका लागि बुबाछोरा र दाजुभाइ लड्दै - News of Nepal

बैतडी, ८ असार । बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुबाछोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् । डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली काँग्रेसबाट र लोकेन्द्रबहादुर राना (शीतलले) नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् । नाताले दाजुभाइ परे …