सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा भएको युद्ध विरोधी प्रदर्शनमा प्रहरीसँग झडप हुँदा दर्जनौं व्यक्ति पक्राउ परेका छन् । अष्ट्रेलियाको दोस्रो ठूलो सहरमा ‘सैन्य एक्स्पो’ कार्यक्रमलाई लक्षित गर्दै केही प्रदर्शनकारीहरूले ढुंगामुडा गरेपछि प्रहरीले पनि अश्रु ग्यास, पानीको फोहोरालगायको बल प्रयोग गरेको थियो । हिंसात्मक प्रदर्शनमा उत्रिएका दर्जनौंलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले अस्ट्रेलियाली […]