कोशी प्रदेश नाम खारेजी मागको प्रदर्शनमा दोहोरो झडप, पानीको फोहरा र अश्रुग्यास प्रहार

विराटनगर । कोशी प्रदेशको नाम संशोधनको माग राख्दै गरिएको प्रदर्शनमा दोहोरो झडप भएको छ । प्रदेशको ऐतिहासिक पृष्टभूमिको आधारमा नाम राख्नुपर्ने भन्दै पहिचानवादीहरुले गरेको प्रदर्शनमा प्रहरीसँग दोहोरो झडप भएको हो । प्रदर्शनकारीहरुले प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीकोसमेत राजनीमाको माग गरेका थिए । सो क्रममा विराटनगरको पाञ्चलीम...