खोप लगाउँदा जेष्ठ नागरिक दङ्ग, तस्विरमा हेर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै ‘कोभिशिल्ड’ खोप लगाएका हुन् । उनले खोप लगाएसँगै मुलुकभर दोस्रो चरणको खोप अभियानसमेत शुरु भएको छ ।उनीसँगै खोप लगाउन अर्थमन्त्री विष्णुप्रस...

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रायलको हेलचेक्र्याइँले बुस्टर डोजमा ढिलाइ

१४ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई शुक्रबारदेखि बुस्टर डोज दिने निर्णय गरेको थियो । तर, शुक्रबार खोपकेन्द्रमा पुगेका जेष्ठ नागरिक तथा दीर्घरोगीले खोप लगाउन पाएनन् । स्वास्थ्य मन्त्रालयका मातहातका निकायबीच राम्रो समन्वय नहुँदा खोप लगाउन गएका सर्वसाधारणले सास्ती भोग्नु परिरहेको […]

दक्षिण कोरियामा कोभिड खोप लगाएको ४ महीनापछि कोरोना संक्रमण

२ मंसिर, काठमाडौं । दक्षिण कोरियामा खोप लगाउनेको संख्या उच्च रहेको भए पनि कोभिड-१९ बिरामी तीव्र रुपमा बढिरहेका छन् । ‘खोप लगाउनेको दर उच्च रहेको भए पनि खोप लगाएको ६ महीनापछि जेष्ठ नागरिक संक्रमित भइरहेको पुष्टि गरेका छौं’, दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम निकायले भनेको छ, ‘डेल्टा भेरियन्टका कारण इम्युनिटी घट्दा र समय क्रमसँगै […]

सर्वोच्चको आदेश : खोप केन्द्र आउन नसक्ने नागरिकलाई घरमै गएर खोप दिनु

काठमाडौं : सर्वोच्च अदालतले खोप केन्द्रसम्म आउन नसक्ने नागरिकलाई घरमै गएर कोभिड-१९ विरुद्धको खोप लगाउन सरकारलाई आदेश दिएको छ। शुक्रवार न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म आउन नसक्ने जेष्ठ नागरिक, फरक क्षममा भएका, हिडँडुल गर्न नसक्ने, दृष्टिबिहिन लगायतलाई घरमै गएर खोप दिन आदेश दिएको हो। खोप लगाउन जेष्ठ नागरिक…

कास्कीमा ३२ हजार जेष्ठ नागरिक कोभिशिल्डको दोस्रो डोजको पर्खाइमा

२५ साउन, पोखरा । पोखरा रानीपौवाका ७० वर्षीय फत्ते बुढाले फागुनको अन्तिममा कोभिशिल्ड खोप लगाएका थिए । उनलाई खोप लगाइदिएका स्वास्थ्यकर्मीले दोस्रो डोज नलगाउँदासम्म खोपले पूरा काम नगर्ने भएकाले नछुटाउन सुझाव दिएका थिए । नातिनीसँग खोप केन्द्रमा दिनभर लाइन लागेर पहिलो मात्रा लगाएका उनले दोस्रो डोज लगाउन पर्खेको ५ महिना पुग्नै आँट्यो । तर, दोस्रो […]

खोप केन्द्रमा हुने भिड नियन्त्रण गर्न मन्त्रालयको आग्रह

काठमाडौं : सरकारले खोप केन्द्रहरुमा हुदै आएको भिड कम गर्न सराेकारवालाहरुलाई अनुरोध गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आज विज्ञप्ति जारी गर्दै पछिल्लो समय खोप केन्द्रहरुमा भिडभाड भएको भन्दै सरोकारवालाहरुलाई स्वास्थ्यकर्मीहरु थप्न र आवश्यकता अनुसार स्थानीय थप स्वमंसेवकहरु परिचालन गरेर खोप केन्द्रमा हुदै आएको भिड कम गर्न अनुरोध गरेका छन्।यस्तै हाल चलिरहेको खोप अभियानमा जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरुलाई सहज हुने गरी खोप अभियान सन्चालन गर्नसमेत मन्त्रालय

८ लाख भेरोसेल खोप : पहिलो प्राथमिकता जेष्ठ नागरिक

२५ असार, काठमाडौं । सरकार चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौं आइपुगेको छ । सरकारले ४० लाख खोप खरिदका लागि सिनोफार्मसँग ‘नन डिस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । सम्झौताअनुसार पहिलो लट खोप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । साउन ८ गतेसम्म थप दुई उडानमार्फत खोप ल्याइने स्वास्थ्य सेवा विभागको खोप […]

काठमाडौँमा भद्रगोल खोप अभियान : घण्टौँ कुर्दा लाइनमै ढले जेष्ठ नागरिक (भिडियो)

कोभिड १९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सूचना जारी गरेअनुरुप खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कयौँले खोप लगाउन नपाइ फर्कनुपर्यो । उपत्यकाका निजामति अस्पताल, प्रसुति गृह, वीर अस्पताल,टेकु लगायत १३ स्थानमा काठमाण्डौ महानगरपालिकाकाले खोप केन्द्र तोकेको थियो ।खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसो सम्म खोप लगाउन नपाएपछि सरकारको व्यवस्थापनदेखि आक्रोशित बने । उनीहरुले सरक

कोरोनाविरुद्धको खोप माग्दै जेष्ठ नागरिक सर्वोच्चमा

कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने हकदाबी गर्दै जेष्ठ नागरिकले सर्वोच्च अदालत गुहारेका छन्। काभ्रेपलान्चोक र सुर्खेतका दुई जेष्ठ नागरिकले सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका हुन्।