कोभिशिल्डको दोस्रो मात्रा नपाएकालाई जेष्ठ नागरिकलाई आजदेखि अष्ट्राजेनेका खोप दिइने

काठमाडौं । देशभरका जेष्ठ नागरिकलाई आजबाट कोरोना विरुद्धको अस्ट्राजेनेका खोप दिइदैछ । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्षभन्दा माथिका नागरिकलाई अष्ट्राजेनेका खोप दिन लागिएको हो । यो अभियानबाट झण्डै १४ लाख जेष्ठ नागरिक लाभान्वित हुनेछन् । भारतबाट ल्याईएको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकहरु झण्डै ५ महिनादेखि दोस्रो मात्राको […]