काठमाडौँ – साफ यु–२० च्याम्पियनसिप फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध ३–० गोलको अग्रता लिएको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेलमा नेपालले माल्दिभ्सविरुद्ध ३–० गोलको अग्रता लिएको हो। खेलको ४२ औँ मिनेटमा दिपेश गुरुङको गोलबाट नेपालले सुरुवाति अग्रता लिएको थियो। नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको छ। खेलको ५८ औँ मिनेटमा सुगम सुवाल र ६२ मिनेटमा […]