पनौती । पर्यटन प्रवर्द्धनार्थ पनौती नगरपालिकाले पर्यटकीय क्षेत्र फुल्चोकी र नागी डाँडामा साहसिक खेल ‘साइक्लिङ’को सुरुआत गरेको छ । औपचारिक रूपमा आज उक्त साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीय स्थल फुल्चोकी डाँडाबाट २ नम्बर वडाको नागी डाँडासम्म आयोजना गरियो । नगरपालिकाको आयोजनामा ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानडा र भारतका करिब […]