काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले बंगलादेश एमेच्योर ओपन गल्फमा नेपाललाई टिम स्पर्धामा स्वर्ण पदक दिलाएका सुबाश तामाङ र सद्भाव आचार्य सम्मान गरेको छ । नेपाल गल्फ संघको साधारण सभामा आइतबार नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश र राष्ट्रिय टिमका सदस्य सद्भावलाई समान २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनीहरूले गत मार्चमा बंगलादेशको […]
The post सुबाश र सद्भावलाई गल्फ संघको सम्मान first appeared on Hamro Khelkud.