तरुण गल्फ टोलीका प्रशिक्षक

 १९औँ एसियाली खेलकुदका लागि तरुण सरदेसाईलाई नेपाल गल्फ संघले प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ संघ र तरुण सरदेसाईबीच एसियन खेलका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एसियन खेलसम्म...

सम्बन्धित सामग्री

गल्फ संघ र टीएसजीबीच सम्झौता

नेपाल गल्फ संघ र तरुण सरदेसाई गल्फ (टीएसजी) एकेडेमीबीच राष्ट्रिय गल्फ खेलाडीको विशेष प्रशिक्षणका लागि सम्झौता भएको छ ।

शुक्रलाई साढे ८ लाख सहयोग

शीर्ष वरीयताका नेपाली प्रो गल्फर शुक्रबहादुर राईलाई प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) का प्रतियोगिता खेल्न र तरुण सरदेसाई गल्फ एकेडेमी, बेंग्लोरमा एक महिना प्रशिक्षण गर्नका लागि गल्फ समुदायबाट ८ लाख ५० हजार रुपैयाँ संकलन गरिएको छ । उक्त रकम नेपाल प्रोफसनल गल्फर्स एसोसिएसन (एनपीजीए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघ (एनजीए) का अध्यक्ष टासी घलेले सोमबार शुक्रलाई हस्तान्तरण गरे ।

नेपालका नम्बर वान गल्फर शुक्र राईलाई ८ लाख रुपैयाँ सहयाेग

काठमाडाैँ- नेपालका नम्बर वान गल्फर शुक्रबहादुर राईले ८ लाख रुपैयाँ सहयाेग पाएका छन्। १ वर्ष टुर र एक महिना तालिमका लागि तरुण सर्देसाई गल्फ एकेडेमी, बैंग्लाेर जान लागेका राईलाई ८ लाख रुपैयाँ सहयाेग गरिएकाे हाे। बैंग्लाेरमा सुवास तामाङ र सद्भाव आचार्यले अहिले तालिम लिइरहेका छन्। गल्फिङ कम्युनिटीका सदस्यसमेत रहेका राई अहिले विश्वकाे १८०७ औँ खेलाडीमा […]

युवा गल्फर सुवासलाई भारतमा छात्रवृत्ति

नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले भारतको तरुण सरदेशाई गल्फ एकेडेमीमा छात्रवृत्ति पाउनुभएको छ । नेपाल गल्फ संघ र संघका अध्यक्ष तासी घलेको सहयोगमा गत महिना मात्र प्रशिक्षणका लागि उक्त एकेडेमीमा जानु भएका सुवासलाई एकेडेमीले लामो समयसम्म प्रशिक्षणको अवसर दिएको हो ।

सुभाषलाई भारतीय एकेडेमीको छात्रवृत्ति

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय गल्फ टोलीका सदस्य तथा १३ औं सागका दोहोरो स्वर्णधारी सुभाष तामाङलाई भारतको तरुण सरदेशाई गल्फ एकेडेमीले छात्रवृत्ति प्रदान गर्ने भएको छ । नेपाल गल्फ संघको समन्वयमा गत महिना प्रशिक्षणका लागि सुभाष र अर्का युवा एमेच्योर सद्भाव आचार्य भारत पुगेका थिए । एसियाली खेलकुदको तयारीका लागि सुभाष गल्फ संघको खर्चमा […]

सुभाष र सद्भवले बेंग्लोरमा प्रशिक्षण गर्ने

शीर्ष दुई वरीयताका एमेच्योर गल्फर सुभाष तामाङ र सद्भव आचार्यले बेंग्लोरस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा प्रशिक्षण गर्ने भएका छन् ।