विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्ष निर्माण

विश्वकै सर्वाधिक उचाइको अल्टिच्युडमा गल्फ कोर्ष निर्माण भएको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइमा गल्फ कोर्ष निर्माण भएको हो । ‘मुस्ताङ गल्फ कोर्ष’ नाम दिएको छ । यसअघि सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्छ । उक्त गल्फ कोर्ष ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको छ ।गल्फ कोर्ष ९ होलको रहेको उक्त गल्फ कोर्षमा आगामी भदौमा ‘टप अफ दी वर्ल्ड गल्फ च्यालेन्ज’ आयोजना हुने नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले जान

सम्बन्धित सामग्री

तामाङले जिते चिभास गल्फ ओपन

श्याम तामाङले चिभास ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार भएको प्रतियोगितामा तामाङले सर्वाधिक ४० अंक जोड्दै उपाधि हात पारेका हुन् । आस्थमा रामा सिंखडा र तामाङबीच शीर्ष...

यो सिजनमा सर्वाधिक कमाइ गर्ने १० खेलाडी

फोब्र्सले सन् २०२२/०२३ मा सर्वाधिक आर्जन गर्ने खेलाडीको सूची बिहीबार सार्वजनिक गरेको छ । फुटबल, बक्सिङ, गल्फ र बास्केटबलका खेलाडी शीर्ष दशभित्र परेका छन् । एसियन भूमिमा फुटबल करिअर बनाउन...

गल्फ लुब्रिकेन्टको चन्द्रपुर, नारायणघाट र हेटौंडामा ३ उच्चस्तरीय शोरुमको उदघाटन

गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल त्रेदिंग कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो ट्रेडिंग र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उदघाटन गरेको छ । ग्राहकलाई उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने उद्देश्यकासाथ नयाँ शोरुमहरु सञ्चालनमा आएको कम्पनीले […]

‘मुस्ताङको लोमान्थाङमा व्यावसायिक गल्फ सम्भव छ’

नेपाली एमेच्योर तथा व्यवसायिक गल्फरहरुका लागि बर्खा मौसममा अभ्यास गर्न मुस्ताङको कोर्ष दुई करणले उपयुक्त विकल्प हुनेछ । पहिलो– अल्टिच्युड र दोस्रो– हिमालमा अनुकुल मौसम ।

विश्वकै अग्लो स्थानमा गल्फ प्रतियोगिता

काठमाडौँ,१२ भदौ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले जानकारी दिए । “यो गल्फ प्रतियोगिता विश्वकै सर्वाधिक उचाइको भएको हाम्रो दाबी छ”, उनले भने, […]

टप अफ द वर्ल्ड गल्फ क्लासिकमा ३६ गल्फर

मुस्ताङ (हाम्रो खेलकुद) – विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्ष उद्घाटन गर्ने लक्ष्यसहित आयोजना हुने टप अफ द वर्ल्ड गल्फ क्लासिकमा ३६ गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन् ‌। शनिबार मुस्ताङ जिल्लाको लोमान्थाङस्थित मुस्ताङ गल्फ कोर्षमा हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजकले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै पुरस्कार समेत घोषणा गरेको हो । कोर्ष समुद्री सतहबाट ४ […]

सर्वाधिक उचाइको गल्फ कोर्समा प्रतियोगिता हुने

विश्वको सबैभन्दा उचाइमा रहेको गल्फ कोर्स लोमान्थाङमा भदौ दोस्रो साता टप अफ दि वल्र्ड गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्समा भदौ ११ गते प्रतियोगिता आयोजना हुन लागेको हो । उच्च स्थानको गल्फ कोर्स भए पनि पहिचान पाउन भने बाँकी छ […]

मुस्ताङमा विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्ष निर्माण, भदौ ११ मा प्रतियोगिता हुने

मुस्ताङ : जिल्लाको उपल्लो भेग लोमान्थाङमा विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्ष निर्माण गरिएकाे छ।मुस्ताङ गल्फ कोर्ष समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइमा रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। यसअघि ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्थ्यो।९ होलको सो गल्फ कोर्ष गण्डकी प्रदेशकी सांसद ईन्द्रधारा विष्टको सक्रियतामा सांसद विकास कोषको आर्थिक सहयोग र लोमान्थाङ गाउँपालिकाको सहयोगमा निर्माण गरिएको छ।भर्खरै मात्र निर्

विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्स निर्माण

काठमाडौँ- विश्वकै सर्वाधिक उचाइको अल्टिच्युडमा गल्फ कोर्स निर्माण भएको छ ।मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्स ’मुस्ताङ गल्फ कोर्स’ निर्माण भएको हो । मुस्ताङ गल्फ कोर्स समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइको रहेको छ । यस अघि सिक्किमको याक गल्फ कोर्सलाई सर्वाधिक उचाइको गल्फ कोर्स मानिन्छ । उक्त गल्फ […]

सर्वाधिक उचाइको गल्फ कोर्समा ‘टप अफ दि वर्ल्ड’ हुने

विश्वको सबैभन्दा उचाइमा रहेको गल्फ कोर्स लोमान्थाङमा भदौ दोस्रो साता ‘टप अफ दि वर्ल्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्समा भदौ ११ गते प्रतियोगिता आयोजना हुन लागेको हो । उच्च स्थानको गल्फ कोर्स भएपनि पहिचान पाउन भने बाँकी छ । लोमान्थाङ युवा क्लब र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजनामा मुस्ताङ गल्फ कोर्षमा ‘टप अफ दि वर्ल्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतिय