प्रताप दास र अस्मिता अधिकारीको ‘तिमी हौ तिमी’

३ फागुन, काठमाडौं । प्रणय दिवसको अवसर पारेर प्रताप दास र अस्मिता अधिकारी स्वरमा ‘तिमी हौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा शिशिरजय खरेलको शब्द तथा संगीत रहेको छ भने विषम आचार्यले एरेन्ज गरेका छन् । प्रेमभावको यो गीतको भिडियोमा आर्यन सिग्देल र पूजा शर्माले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको […]

सम्बन्धित सामग्री

३१ भदौमा रिलिज हुँदै फिल्म ‘ए पिक्चर’

३१ भदौबाट सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘ए पिक्चर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका गीत तथा महत्वपुर्ण दृश्यका पाटहरु समेटिएको छ । विवेक गुरुङको लेखन निर्देशन रहेको फिल्मको कार्यकारी निर्माता सुश्मिता गुरुङ र मोहन माया गुरुङ हुन् । नविन गुरुङ, ओम गुरुङ, उर्मिला गुरुङ, अन्जु गुरुङ लगायतको अभिनय रहेको फिल्मको छायांकन निकोल गुरुङले गरेका हुन् ।कास्कीको विभिन्न रमणिय स्थानहरुमा छायांकन भएको फिल्मको गीतमा अस्मिता अधिकारी, मबिन्द्र राई, प्रताप दास र ममता गुरुङको