हिमानी ट्रस्टले विस्तार गर्‍यो अमेरिकामा पनि शाखा

वासिङ्टन डिसी- पूर्वयुवराज्ञी हिमानी शाहको अगुवाइमा सामाजिक सेवाका लागि स्थापना भएको हिमानी ट्रस्टले अमेरिकामा पनि आफ्नो शाखा विस्तार गरेको छ। छोरा हृदयेन्द्रलाई उच्च अध्ययनका लागि बोस्टन पुर्‍याएपछि पूर्वयुवराज्ञी शाहले भर्जिनियामा आयोजित कार्यक्रममा हिमानी ट्रस्टको अमेरिका शाखाको बुधबार सुरुवात गरेकी हुन्। पूर्वराजा ज्ञानेन्द्र शाहसमेत कहिलेकाहिँ नेपालमा हिमानी ट्रस्टका कार्यक्रममा सहभागी हुने गरेका छन्। हिमानी ट्रस्टलाई अमेरिकामा […]

सम्बन्धित सामग्री

कुमारी बैंकका पाँच शाखा विस्तार

काठमाडौं– कुमारी बैंकले पाँच नयाँ शाखा विस्तार गरेको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको कपन, सितापाइला र डल्लु तथा ललितपुरको भैंसेपाटी र टौखेलसमेत गरी नयाँ पाँच स्थानमा शाखा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखाहरू विस्तार गरेको जनाएको छ । […]

धनगढीमा हुलास स्टीलले शाखा विस्तार

काठमाडौं । धनगढीमा हुलास स्टीलले शाखा विस्तार गरेको छ । उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो । कम्पनीले सोमबार गरेको एक कार्यक्रममा हुलासका बिक्री प्रबन्धक अशोक सिंह, डिलर तथा सरोकारवालाहरुको सहभागितामा शाखाको उद्घाटन गरिएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको शाखा विस्तार

सांग्रिला डेभलपमेन्ट बैंकले बर्दिया जिल्लाको बारवर्दिया नगरपालिका –६मा नयाँ शाखा विस्तार गरेको छ ।बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउन नयाँ शाखा विस्तार गरेको जनाएको छ । शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको शाखा संख्या ११० पुगेको […]

सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेशको सल्यानमा शाखा विस्तार गरेको छ । बैंकले जिल्लाको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो ।योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित […]

कुमारी बैंकका तीन नयाँ शाखा विस्तार

कुमारी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार छ । प्रदेश–१ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश–२ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहुँखोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।यसका साथै बैंकका देशभरी १९६ वटा शाखा कार्यालयहरू विस्तार भइसकेका छन् । काठमाडौं उपत्यकामा ४६, उपत्यकाबाहिर १५०, […]

कुमारी बैंकका ३ नयाँ शाखा विस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ ।प्रदेश १ को सुनसरी स्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्ज स्थित प्रतिमा चोक शाखा र गण्डकी प्रदेश कास्की स्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सन्चालनमा ल्याएको हो ।यससँगै बैंकको शाखा संख्या १९६ पुगेको छ ।

सिभिल लघुवित्तको नयाँ शाखा शेषमतिमा विस्तार

काठमाडौ., २६ साउन । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । संस्थाले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित शेषमतिमा थप १ नयाँ शाखा कार्यालय विस्तार गरेको हो । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाको नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६४ वटा शाखा पुगेको छ । ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै […]

बारामा मेगा बैंकको शाखा विस्तार

काठमाडौँ– मेगा बैंकले बाराको जितपुरमा नयाँ शाखा विस्तार गरेको छ। प्रदेश २ अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुरमा नयाँ शाखा विस्तार गरेको हो। मेगा बैंकको यो १ सय ८५ औं शाखा हो। मेगा बैंकले केही दिनअघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो। मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको जनाएको छ। […]

कामना सेवाको शाखा विस्तार

कामना सेवा विकास बैंकले ललितपुर महानगरपालिका वडा नम्बर १३, नख्खु दोबाटोमा शाखा विस्तार गरेको छ।

मेरो लघुवित्तले विस्तार गर्‍यो नयाँ ९ शाखा

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ वटा नयाँ शाखा विस्तार गरेको छ।