सत्तारुढ गठबन्धनको बिहीबारको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्बाट पास गराउने कुरामा तीव्र मतभेद भइरहेका बेला पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको हो । बिहीबारको बैठक निष्कर्षविहीन बनेपछि शुक्रबार बिहान ९ बजे फेरि बस्ने सहमति भएको […]