काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठक आगामी सरकार गठबन्धनभित्रका दलहरुमध्येबाट कसले पहिला बनाउने भन्ने निष्कर्ष बिना नै सकिएको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए। उनले प्रधानमन्त्री को पहिला […]