कांग्रेसको एप सार्वजनिक

काठमाडौँ- नेपाली कांग्रेसले आफ्नो एप सार्वजनिक गरेको छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापपति शेरबहादुर देउवाले कांग्रेसको एप सार्वजनिक गरेका हुन् । सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको अहिले १४औँ महाधिवेशन उद्घाटन सत्रको कार्यक्रम भइरहेको छ ।

सम्बन्धित सामग्री

कुरा प्रविधिका, भोट भने ट्याङ्कीमा !

काठमाण्डाै - भृकुटीमण्डपको बारमा रहेको दुई वटा डिजिटल डिस्प्ले मध्ये एउटामा गगन थापाले भोट माग्दै गरेको देखिन्छ । उहाँ आफूले काठमाण्डौ ४ नं क्षेत्रमा गरेको विकासको फेहरिस्त डिजिटल डिस्प्लेमा देखाएर थाक्नु भएको छैन । उहाँजस्तै अरु उम्मेदवारले पनि यसैगरी डिजिटल डिस्प्लेबाट मत मागेका छन् । भोट माग्न सबै नेताले फेसबुक, युट्युब तथा ट्वीटरको उपयोग गरेका छन् । महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसको एप पनि सार्वजनिक गरियो । नेताहरु स्वयम् २१ औँ शताब्दीमा प्रविधिको अत्याधिक उपयोग गर्नुपर्छ भनेर थाक्दैनन्। तर मतदान गर्ने ...

कांग्रेसले ल्यायो मोबाइल एप

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन कार्यक्रम भृकुटीमण्डपमा जारी रहेको छ । उद्घाटन समारोहमा ‘नेपाली कांग्रेस’ नामक मोबाइल एप सार्वजनिक गरिएको हो । पार्टी सभापति शेरबहादुर देउवाले उक्त एपको उद्घाटन गरेका हुन् । एपमा क्रियशिल सदस्यता, डिजीटल भोटिङ् लगायतका सेवा सुविधा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । एप एप्पल र […]

कांग्रेसको एप सार्वजनिक – देशसञ्चार

काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका अवसरमा कांग्रेसको एप सार्वजनिक गरिएको छ। कांग्रेसको उद्घाटन बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गरेर गरिएको

कोरोना सङ्क्रमितलाई लक्षित गरेर युथ कांग्रेसको ‘एप’ सार्वजनिक

काठमाण्डाै – युथ कांग्रेस नेपालले काेराेना संक्रमितहरुकाे सहायताकाे लागि 'काेभिड केयर नेपाल' नामक एप्लिकेशन (एप) सार्वजनिक गरेकाे छ । यस काेभिड केयर नेपाल एपमा देशैभरि रहेका काेराेना उपचार हुने अस्पतालकाे जानकारी तथा आफूलाई पायक पर्ने अस्पताल पत्ता लगाइ एपबाटै फाेन सम्पर्क गर्न सकिने युथ कांग्रेसले जनाएकाे छ । यस्तै याे एपमा देशै भरका एम्बुलेन्स र चालकका सम्पर्क नम्बरहरु पनि राखिएका छन् । याे एपकाे सहायताले आपत्कालीन अवस्थाका लागि नजिकैका आइसोलेशन सेन्टर तथा बफर जोनहरु प...

कांग्रेसद्वारा विदेशका नेपालीका लागि ‘एप’ सार्वजनिक

काठमाण्डौ - नेपाली कांग्रेसले ‘सङ्कटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ एक ‘एप’ निर्माण गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३  देशबाट बुधबार एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरेको जनाएको छ ।   नेपालमाकांग्रेस सभापति शेरबहादु...