जावलाखेलमा सुरु भयो ललितपुर एक्स्पो [फोटोफिचर]

काठमाडौँ- ललितपुरको जावलाखेलमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ सुरु भएको छ । आज बिहीबारबाट सुरु भएको एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गरे ।​ मेड इन नेपाल नारासहित सुरु भएको एक्स्पो २६ गतेसम्म आयोजना हुने ललितपुर चेम्बर अफ कमर्सले जनाएको छ । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, ...