चैत २२ देखि ललितपुरमा ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४’ हुँदै

काठमाडौँ– मेड इन नेपाल नारा सहित आगामी चैत २२ गतेदेखि ललितपुरमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ हुने भएको छ। ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने एक्स्पोको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ। एक्स्पो ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म हुने छ। एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, […]

सम्बन्धित सामग्री

चैत २२ गतेदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो

काठमाडौँ – ललितपुर चेम्बर अफ कमर्सले चैत २२ गतेदेखि २६ गतेसम्म ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ आयोजना गर्ने भएको छ। बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुर चेम्बर अफ कमर्सले एक्स्पोबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ आयोजना गर्न लागिएको […]