चीनमा ‘शून्य कोभिड नीति’ विरुद्धको प्रदर्शन ठूला शहरमा फैलिदै

काठमाडौं । चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध ब्यापक प्रदर्शन भएको छ । चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरुमा गरेको लकडाउन, कोरोना परीक्षण र क्वारेन्टिनको नियम विरुद्ध प्रदर्शन भएको हो । राजधानी बेइजिङ र सांघाईमा एकसाथ भेला भएका प्रदर्शकारीहरुले चीनका राष्ट्रपति सि जिनिपिङको राजीनामा समेत माग […]

सम्बन्धित सामग्री

चीनका केही शहरमा कोभिड मापदण्ड र लकडाउन खुकुलो

काठमाडौं । चीनमा ‘शून्य कोभिड नीति’ विरूद्धको प्रदर्शन बढ्दै गएपछि साङ्हाइ र क्वाङचौ जस्ता वित्तीय केन्द्रहरूसहित केही शहरहरूमा लकडाउन र कोभिड मापदण्ड खुकुलो बनाइएको छ । लकडाउन हटाइएका केही क्षेत्रहरूमा भने कोरोना संक्रमण बढीरहेको चिनियाँ अधिकारीहरूले बताएका हुन् । नागरिकलाई घरभित्रै थुन्ने र आर्थिक गतिविधि ठप्प पारेको भन्दै आन्दोलन चर्किएपछि चिनियाँ उपप्रधानमन्त्री सन चनलानले देशले […]

चीनमा व्यापक प्रदर्शनपछि शून्य कोभिड नीति सहज बनाउने संकेत

काठमाडौँ- तालाबन्दीको अन्त्य र वृहत राजनीतिक स्वतन्त्रताको आह्वान गर्दै राष्ट्रव्यापी विरोध प्रदर्शन बढेपछि चीनका शीर्ष कोभिड अधिकारीले भाइरसप्रति शून्य–सहिष्णुता नीतिलाई सहज बनाउने संकेत गरेका छन् । चीनको शून्य–कोभिड नीति, सामूहिक तालाबन्दी, निरन्तर परीक्षण र संक्रमित नभएका मानिसहरूका लागि पनि क्वारेन्टाइनजस्ता विषयप्रति आक्रोशित सर्वसाधारणहरुले राजधानी बेइजिङ, सांघाई र गुआन्झाउलगायतका प्रमुख शहरहरूमा विरोध प्रदर्शन गरेका छन् । […]

चीनमा शून्य कोभिड नीति विरुद्ध प्रदर्शन जारी

काठमाडौं । चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध प्रदर्शन चर्किदै गएपछि ब्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । आज मंगलबार पनि राजधानी बेइजिङ र साँघाईमा सुरक्षा ब्यवस्था कडा बनाउनुका साथै विरोध प्रदर्शनकाे फोटो खिच्न प्रतिबन्ध लगाईएको छ । चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरूमा गरेको लकडाउन, […]

चीनमा लकडाउनको विरोधमा जनता सडकमा उत्रिए, प्रहरीद्धारा लाठीचार्ज

एजेन्सी, १२ मंसिर । चीनमा शून्य कोभिड नीति (लकडाउन)को विरोधमा जनता सडकमा आएका छन् । बेइजिङबाट सुरु भएको यो प्रदर्शन अहिले ९ वटा प्रमुख सहरमा पुगेको छ । उनीहरुलाई रोक्न प्रहरीले लाठीचार्ज गरी पक्राउ गरिरहे पनि जनताको आक्रोश अन्त्य हुन सकेको छैन । आइतबार राती पनि मानिसहरुले सडकमा प्रदर्शन जारी राखेका थिए । जनताले लकडाउन […]

चीनमा बढ्यो सी जिनपिङविरोधी प्रदर्शन, बाथरुममै लेखिए जिनपिङविरुद्धका नारा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको जारी २० औं अधिवेशनमार्फत तेस्रो कार्यकालको तयारी गरिरहेका राष्ट्रपति सी जिनपिङविरुद्ध चीन तथा विश्वका अन्य मुलुकमा समेत प्रदर्शन सुरु बढेको छ । कोभिड नियन्त्रणका निम्ति सीले अघि सारेको ‘शून्य कोभिड नीति’ तथा कडा प्रतिबन्धका कारण सी पूर्ण नेतृत्वमा आउन नहुने प्रदर्शनकारीहरुको माग रहेको छ । ब्लुमबर्गको रिपोर्टअनुसार चीनमा हाल भौतिक […]

‘शून्य कोभिड’ नीति असफलतासँगै चीनमा बढ्यो जनआक्रोश

काठमाडौँ – प्रेस, अभिव्यक्ति तथा प्रदर्शन स्वतन्त्रबाट विमुख चीनमा केही समय यता जन असन्तोष सडकमा पोखिन थालेको छ । मानिसहरु विरोध प्रदर्शनमा उत्रिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो, चीनको प्रमुख व्यापारिक सहर शेनजेन र ग्यान्जाउमा हालै भएका विरोध प्रदर्शनहरु । वुहानमा महामारीको प्रारम्भपछि चिनियाहरु दुई वर्ष यता कोरोना भाइरसको मारमा परिरहेका छन्, जसबाट […]