बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन्। सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन्।
उनले प्रमुख प्रतिपक्ष दल नेकपा...
हेटौँडा, चैत ४ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पुनः विश्वासको मत लिने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट हटेसँगै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सभाबाट आगामी मंगलबार विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै बागमती […]
मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन् । प्रदेश सभाका ५९ जना सांसद सदस्यले मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरेका थिए । बागमती प्रदेश सभामा अहिले १०९ सदस्य रहेका छन् र विश्वासको मत प्राप्त गर्न […]
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । बागमती प्रदेश सभामा सोमबार भएको मतदानमा पाण्डेले विश्वासको मत पाएका हुन् । विश्वासको मतको पक्षमा ५९ मत, विपक्षमा ४३ मत र २ सांसद तटस्थ रहे । प्रदेश सभामा हाल कायम सदस्य संख्या १०९ रहेकोमा १०४ जनाको उपस्थिति थियो । गठबन्धनमा रहेका नेपाली कांग्रेस, […]
The post बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत, पक्षमा ५९, विपक्षमा ४३ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले संसदमा विश्वासको मत पाएका छन ।
कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डले आज बागमती प्रदेश सभामा विश्वासको मत लिएका हुन ।
संसदमा पाण्डेको पक्षमा ५९ र विपक्षमा ४३ मत परेको छ । सरकारलाई बहुमत जुटाउनको लागि ५५ मत भए पर्याप्त हुन्छ ।
विश्वासको मतको लागि मतदान हुँदा १०४ मत खसेको थियो । खसेको मध्ये दुई मत भने तटस्थ रहेका छन ।
प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद रिता माझी र रिना गुरुङ तथा एमालेका दुई सांसद गणेश दुलाल र बेलिमैया घले अनुपस्थित रह...
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिई राजीनामा दिने भएकी छन् ।
प्रदेश सभामा बुधवार विश्वासको मत लिने तयारी थियो । विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको एमालेका प्रदेश सांसद केशवप्रसाद पोखरेलले लोकान्तरलाई जानकारी दिए । विश्वासको मत पाउने सम्भावना नदेखिएपछि शाक्यले राजीनामा गर्न लागेकी हुन् ।
नेकपा एमाले विभाजन उन्मुख भएको बेला भदौ २ गते शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । सरकारमा सहभागी दल विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । शाक्यले...
बागमती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । आवश्यक कर्मचारीसमेत खटाइएको छ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो …
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने हुनुभएको छ । नेकपा एमाले विभाजन पछि अल्पमतमा पर्नुभएकी मुख्यमन्त्री शाक्यले आज सुरु हुने नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिन लाग्नु भएको हो । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार माधव अर्यालले गत शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराउनुभएको थियो । गत भदौ २ मा […]
विराटनगरमा , हेटौँडामा ,
बुटवलमा
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २४ असोजमा विश्वासको मत लिने भएकी छिन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले भने दसैँपछि मात्र विश्वासको मत लिने तयारी गरेका छन् ।...