प्रतिनिधिसभाको विघटन नितान्त राजनीतिक विषय होः प्रधानमन्त्री ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय भएका बताएका छन्। सरकारको निर्माण वा विघटन राजनीतिक कारणहरुले मात्र हुने दाबी उनको छ। “कानूनी छिद्रहरुले राजनीतिक स्थिरता दिन सक्दैनन्।त्यसैले कुनै प्राविधिक कानूनी छिद्रको आधार लिई यस्ता राजनीतिक प्रश्नमा सम्मानित अदालतलाई प्रवेश गराउने उद्देश्यले दायर भएको निवेदन दाबी न्याय निरुपणयोग्य हुन सक्दैन”,ओलीले सर्वोच्चलाई दिएको जवाफमा उल्लेख छ।

सम्बन्धित सामग्री

आफ्नो कदमको बचाउ गर्न नसकेको भन्दै मन्त्रीहरुसँग प्रधानमन्त्री ओली ‘फायर’

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुसँग रुष्ट बनेका छन् । सरकारको कामको प्रचार सही तवरले गर्न नसकेको र आफूले पछिल्लो समय चालेको कदमको बचाउ गर्न नसकेकोमा प्रधानमन्त्री ओली आफ्नै क्याविनेटका मन्त्रीहरुसँग रुष्ट रहेको पाईएको छ । पछिल्लो समय आफूले बाध्य भएर संवैधानिक रुपमै प्रतिनिधिसभाको विघटन गरेर चुनावको नयाँ मिति घोषणा गरेको तर […]

प्रतिनिधिसभा ब्युँतिएपछि संसदमा 'गायब' प्रधानमन्त्री

सर्वोच्च अदालतले उनैले गरेको प्रतिनिधिसभाको विघटन बदर गरिदिएपछि गत फागुन २३ गते प्रतिनिधिसभाको सातौं अधिवेशन प्रारम्भ भएको थियो। उक्त दिन संसद भवनमा पुगे पनि प्रधानमन्त्री ओली बैठक सुरू हुनुअघि नै बाहिरिएका थिए।