काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवा देशभर विकेन्द्रित गराउनुपर्ने बताएकी छिन्। त्रिवि शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को ५० औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले सबैको पहुँचका लागि स्वास्थ्य सेवा देशभर विकेन्द्रित गराउनुपर्ने बताएकी हुन्।यस्तै उनले नेपाल स्वास्थ्य प्रणालीमा आत्मनिर्भर हुन स्वास्थ्य संस्थाहरूको स्थापना गर्नुपर्ने बताइन्। ‘देशलाई स्वास्थ्य प्रणालीमा आत्मनिर्भर बनाउन स्वास्थ्य संस्थाहरूको स्थापना गर्न आवश्यक छ&