निजी अस्पतालहरूको सञ्चालन अनुमति सकिएपछि नवीकरण गर्ने समयमा पनि कर्मचारीको तलब पठाएको बैंक स्टेट्मेन्ट ल्याउन स्वास्थ्य मन्त्रालयले माग गरेको छ। त्यसले पनि नर्सहरूलाई निजी अस्पतालले कति तलब दिइरहेको छ भन्ने स्पष्ट रुपमा थाहा पाउन सकिने उनले बताइन्। 'त्यसैगरी हाम्रो नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत पनि निजी अस्पताललाई कर्मचारीको तलब बैंक खातामा पठाएको बैंक स्टेट्मेन्ट माग गरिरहेको छ,' उनले थपिन्।
काठमाडौं – महानायक राजेश हमालको ‘कमब्याक’ कहिले होला ? होला कि नहोला ? फेरि उनी ठूलो पर्दामा देखिएलान् त ? माथिका यी र यस्तै आशयका प्रश्नको जवाफ भेटिएको छ । महानायक हमालको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ जेठ ९ बाट प्रदर्शनमा पाउने निश्चित भएको छ । वि.सं २०७३ मा ‘सकुन्तला’ यता राजेश फुलफ्लेज हिरो बनेर […]
२८ वैशाख, नेपालगञ्ज । ६ वर्षदेखि अलपत्र राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहर निर्माणका लागि दोस्रो पटक टेन्डर खुलेको भएको २ महिना बित्यो । तर प्राविधिक मूल्यांकनका नाममा काम अघि बढ्न सकेको छैन …
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६५० दशमलव ११ को बिन्दुमा कायम भएको हो ।
काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ । प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएपश्चात् निर्णयार्थ पेश गरिएको संशोधन प्रस्ताव अस्वीकृत भएको थियो । सभामुख देवराज घिमिरेले ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको […]