काठमाडौं ।अघिल्ला निर्वाचनको तुलनामा यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा निकै सक्रिय देखिएका छन्। यसअघि आमसभा र केही सीमित कार्यक्रममै देखिने ओली अहिले भने मतदाताको घर–घर पुग्दै प्रत्यक्ष भेटघाटमा जुटेका छन्। यो सक्रियता केवल चुनावी रणनीति मात्रै होइन, पछिल्लो समय बढ्दै गएको राजनीतिक दबाब र आफ्नै क्षेत्रमा देखिएका केही चुनौतीका कारण […]
महाशिवरात्रि हिन्दु धर्मावलम्बीका लागि केवल एउटा पर्व मात्र होइन, आत्मचिन्तन, साधना र शिवतत्वसँगको आत्मीय सम्बन्ध स्थापित गर्ने अत्यन्तै पवित्र अवसर हो। हिन्दु पात्रोअनुसार फागुन कृष्ण चतुर्दशीको दिन मनाइने यो पर्वलाई भगवान शिवको महापर्वका रूपमा लिइन्छ। यस दिन श्रद्धालु रातभर जाग्राम बसेर भगवान शिवको आराधना गर्छन्, भजन–कीर्तनमा लीन हुन्छन् र कतिपयले कठोर उपवाससमेत बस्ने परम्परा छ। […]
जोमसोम । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ केजी फोहोरमैला जिल्ला बाहिर निकासी गरिएको छ । यहाँ स्थित वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जिल्ला बाहिर पठाएको हो । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङलाई स्वच्छ,सफा र वातावरणमैत्री तुल्याउने उद्देश्यले एक्यापले गत आर्थिक वर्षदेखि […]
काठमाडौँ । रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको हो । महाशिवरात्रिको अवसरमा भगवान शिवलाई जल अर्पण गर्न हिँडेका श्रीमान–श्रीमतीको सवारी दुर्घटनामा ज्यान गएको हो । बिहान करिब साढे पाँच बजेको […]