केशव स्थापित भन्दा बालेन साह १ हजार ७३१ मतले अगाडि

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकामा साढे ७ बजेसम्म ९ हजार ४ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहकाे अग्रता कायमै छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापित भन्दा बालेन १ हजार ७ सय ३१ मतले अगाडि हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार साहले ३ हजार ६ सय ३८ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने एक हजार ९ सय ४ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६ स...

सम्बन्धित सामग्री

एमाले पराजयको प्रमुख कारण पार्टी विभाजन

१३ जेठ, काठमाडौं । नेकपा एमालेका उम्मेदवार केशव स्थापित काठमाडौं महानगरको मेयर पदको प्रतिश्पर्धामा तेस्रो बने । स्थापितलाई २२४ मतले उछिन्दै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंह निकटतम प्रतिस्पर्धी बन्दा ६१ हजार ७६७ मत ल्याएर गैरदलीय उम्मेदवारी दिएका बालेन साह भने मेयर निर्वाचित भए । ३५ वर्षदेखि चुनाव लड्दै आएका केशव स्थापित […]

लोकतान्त्रिक अभ्यासमा हार-जितलाई सामान्य रुपमा लिएकाे छु : केशव स्थापित

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा मेयर पदमा उम्मेदवार भइ पराजित भएका केशव स्थापितले मेयरमा निर्वाचित भएका बालेन साह र उपमेयर सुनिता डङ्गोललाई बधाई तथा शुभकामना दिनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले आफू पटक–पटक लडेर पनि फेरि धुलो टकटक्याएर उठेको व्यक्ति भन्दै लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रुपमा लिएकाे बताउनु भएको छ। नागरिकको  सेवक भएर काम गर्ने आफ्नो आकाङ्क्षा भए पनि चुनावी परिणामले त्यो सफलता प्राप्त हुन नसकेको उहाँको भनाइ छ ।

बालेन साहको अग्रता कायमै, केशव स्थापित तेस्रो स्थानमा

काठमाडौं महानगरपालिकाको मतगणना चलिरहेको छ। पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत पाएका छन्।...

काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ उम्मेदवारले एक मत पनि पाएनन्

काठमाडौं- काठमाडौं महानगरपालिको मेयर पदका लागि ५५ जना चुनावी मैदानमा छन् । मतगणना जारी रहँदा लौरो चुनाव चिन्हसहित बालेन साह सबैभन्दा अगाडि छन् । २६ हजार ३१९ मतगणना भइसक्दा साहले १००३४ मत पाएका छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापित पाँच हजार ४४५ मत पाएका छन् । मेयरमा उम्मेदवारी दिएका ५५ जनामध्ये १९ उम्मेदवारले एक […]

बालेन करि‍ब साढे ५ हजार मतले अघि

काठमाडौँ- पछिल्लो मतपरिणाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन साह प्रतिस्पर्धी केशव स्थापित भन्दा करिब साढे ५ हजार मतले अघि छन् । महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार स्वतन्त्र उम्मेदवार बालेनले ११ हजार ६ सय ६२ मत ल्याएका छन् । नेकपा एमालेका केशव स्थापितले ६ हजार २ सय ५९ मत ल्याएका छन् । यस्तै […]

वरिष्ठ पत्रकारको खुलासाः बालेन साह पूर्वराजाका मान्छे हुन

संघीय राजधानी समेत रहेको काठमाण्डौं महानगरपालिकाको पछिल्लो नतिजा अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह एमाले उम्मेदवार केशव स्थापित भन्दा ५०५७ मतले अगाडि छन् ।  बालेनले ११ हजार १३ मत पाउँदा स्थापितले ५९५६ ...

काठमाडौँ महानगर अपडेट : बालेन साह ४ हजार २ सय ३८ मतले अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार महानगरको २३ हजार ८ सय ८४ मत गनिसक्दा बालेन साहले ९ हजार एक सय ८६ मत पाएका छन् । उनी एमालेका मेयर उम्मेदवार केशव स्थापित भन्दा ४ हजार २ सय ३८ मतले अगाडि छन् । स्थापितले अहिलेसम्म ४ हजार […]

छ वटै महानगरपालिकामा एमाले पछाडि

काठमाडौं, २ जेठ । देशका छ वटै महानगरपालिकामा नेकपा एमाले पछाडि परेको छ । सत्ता गठबन्धनका दलहरु ५ वटा महानगरपालिकामा अगाडि देखिएका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार अगाडि छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह ५६६५ मतसहित अगाडि छन् । केशव स्थापित ३०४६ मतसहित दोस्रो र काँग्रेसकी सृजना सिंह तेस्रो स्थानमा छिन् । […]

६७४ मतान्तरले अगाडि बालेन साह, पछ्याउँदै स्थापित

पछिल्लो विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन्। साहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्।...