बालेन करि‍ब साढे ५ हजार मतले अघि

काठमाडौँ- पछिल्लो मतपरिणाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन साह प्रतिस्पर्धी केशव स्थापित भन्दा करिब साढे ५ हजार मतले अघि छन् । महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार स्वतन्त्र उम्मेदवार बालेनले ११ हजार ६ सय ६२ मत ल्याएका छन् । नेकपा एमालेका केशव स्थापितले ६ हजार २ सय ५९ मत ल्याएका छन् । यस्तै […]

सम्बन्धित सामग्री

काठमाडौंको २२ हजार मत गन्न बाँकी हुँदा बालेन २० हजार मतान्तरले अगाडि

काठमाडौं : काठमाडौं महानगरपालिकामा १ लाख ६८ हजार ४८७ मतगणना सकिएको छ। अब २२ हजार  ५ सय ६४ मतगणना अझै बाँकी छ। निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार १ लाख ९१ हजार १ सय २५ मध्ये १ लाख ६८ हजार ४ सय ८७ मतगणना भएको छ। पछिल्लो परिणाम अनुसार  प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय १८ मत पाएका छन्।  उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत पाएकी छन्। उनी बालेन भन्दा २० हजार १ सय

बालेन शाहले कटाए ४१ हजार मत

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले ४१ हजार २७९ मत ल्याएका छन्। शाहले १ लाख १६ हजार ८८५ मतको गणनामा यत्ति मत पाएका हुन्। उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले २३ हजार ८५५ मत पाएकी छन्। त्यस्तै, नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाएका छन्।

केशव स्थापितलाई सृजना सिंहले उछिनिन्, बालेन १७ हजार मतान्तरले अगाडि

काठमाडौं, ८ जेठ । नेपाली काँग्रेसकी सृजना सिंहले नेकपा एमालेका केशव स्थापितलाई काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा उछिनेकी छिन् । तर, दुवैजना स्वतन्त्र उम्मेदवार बालेन साहभन्दा १७ हजार मतान्तरले पछाडि छन् । सुरु देखि नै दोस्रो स्थानमा रहेका स्थापितलाई श्रेष्ठले गएरातिबाट उछिनेकी हुन् । स्वतन्त्रका बालेन साहको ३८ हजार ३३३ मत हुँदा सृजनाको २१ […]

स्थापितभन्दा बालेन शाह १५ हजार १ सय ९२ मतले अगाडि

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केशव स्थापितभन्दा बालेन १५ हजार १९२ मतले अगाडि छन्।

काठमाडौँमा बालेन शाहले कटाए ३५ हजार मत

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ३५ हजार मत कटाएका छन्। उनले ३५ हजार ३ सय ७४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २ सय ४८ मत ल्याएका छन्। गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १९०८३ मत ल्याएकी छन्।

काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन ७ हजार ११४ मतले अगाडि

काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले उम्मेवार केसव स्थापितसँगको मतान्तर झन बढाएका छन् । पछिल्लो पत परिणाम अनुसार बालेन्द्र शाह (बालेन)ले १५ हजार ४०२ मत पाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् । […]

काठमाडौँ महानगर अपडेट : बालेन साह ४ हजार २ सय ३८ मतले अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार महानगरको २३ हजार ८ सय ८४ मत गनिसक्दा बालेन साहले ९ हजार एक सय ८६ मत पाएका छन् । उनी एमालेका मेयर उम्मेदवार केशव स्थापित भन्दा ४ हजार २ सय ३८ मतले अगाडि छन् । स्थापितले अहिलेसम्म ४ हजार […]

‘बालेन’ र ‘स्थापित’बीच तीन हजार बढी मतको फरक

स्वतन्त्र उम्मेदवार साहले कसैलाई अघि बढ्न दिएका छैनन। पछिल्लो परिणाम अनुसार बालेन ६ हजार ४ सय ८६ मत प्राप्त गरेर अग्रह स्थानमा छन्। उनलाई अर्का उम्मेदवार नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले ३ हजार ४ सय १३ मत मात्र पाएका छन्। यी दुई बीच...

केशव स्थापित भन्दा बालेन साह १ हजार ७३१ मतले अगाडि

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकामा साढे ७ बजेसम्म ९ हजार ४ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहकाे अग्रता कायमै छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापित भन्दा बालेन १ हजार ७ सय ३१ मतले अगाडि हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार साहले ३ हजार ६ सय ३८ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने एक हजार ९ सय ४ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६ स...

बालेन शाहले कटाए दुई हजार भोट

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजार भोट कटाउनु भएको छ । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार ७१ मत पाउनु भएको छ । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहनु भएको छ । स्थापितले १ हजार १६४ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ मत […]